Sunday, January 12, 2025

बागमती प्रदेशसभा बैठक ६ असोजमा बस्ने

हेटौंडाः बागमती प्रदेशसभाको बैठक यही ६ असोजका लागि आह्वान गरिएको छ । बैठक असोज ६ गते आइतबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको...

अग्रगामी काम हुने गरी मात्र संविधान संशोधन हुन्छः महामन्त्री शर्मा

हेटौँडाः नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले अग्रगामी काम हुने गरी मात्र संविधान संशोधन हुुने बताउनुभएको छ । आइतबार पार्टीले हेटौँडामा आयोजना गरेको अभिमुखीकरणमा...

लोकतन्त्रको आवरणमा मौलाएको सर्वसत्तावाद

गौरा पर्व मनाइरहँदा टुँडीखेलमा युवाहरूले केपी ओली र शेरबहादुरविरुद्ध नारा लगाए । एउटा सांस्कृतिक पर्व मनाउने कार्यक्रममै युवाहरुको रोष देखिनुले वर्तमान सरकार र यो...

बागमती वन मन्त्रालयको ६ वर्षमा ५ अर्ब बजेट फ्रिज,ओरालो लाग्दै वनको राजश्व

हेटौंडाः बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको ६ वर्षको अवधिमा ५ अर्ब रुपैयाँ बजेट फ्रिज भएको छ । हरेक आर्थिक वर्षमा विनियोजित कुल बजेट...

नेपाली माटोमा सुन फलाउन सकिन्छः मन्त्री काफ्ले

हेटौंडाः बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले नेपाली माटोमा सुन फलाउन सकिने बताउनु भएको छ । उहाँले नेपालमा अवसर नभएको भन्दै नेपालीहरुलाई...

२ वर्षपछि स्थानीय तह निर्वाचनको समीक्षा गर्दै कांग्रेस

हेटौँडाः २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनको नेपाली काँग्रेसले २ वर्षपछि समीक्षा गर्ने भएको छ । कांग्रेसको संरचना अनुसार केन्द्रमा स्थानीय तह समन्वय विभाग...

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त

हेटौँडाः बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई आयोगको उपाध्यक्ष पदमा...

युवा संगठनको जिल्ला संयोजकमा खत्री

हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको संयोजकमा किशोर खत्रीलाई चयन गरिएको छ । मंगलबार आयोजित जिल्लास्तरीय युवा भेलाले खत्रीलाई...

हेटौँडा उपमहानगरको विशेष नगरसभा शुक्रबार बोलाउने निर्णय

हेटौँडाः हेटौँडा उपमहानगरपालिका कार्यपालिकाको बैठक भदौ २८ गते शुक्रबार बोलाउने निर्णय भएको छ । आज बसेको नगर कार्यपालिकाको बैठकले भदौ २८ गते शुक्रबार दिनको...

हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै

हेटौँडा: विशेष नगरसभा बोलाउने गरी हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक आज मंगलबार दिउँसो बस्दैछ। यसअघि काँग्रेस सम्बद्ध नगर उपप्रमुखसहित वडाध्यक्षहरुले बैठक वहिष्कार गरेका कारण विशेष...

ताजा अपडेट

धेरैले हेरेको