तेक्वान्दोको बेल्ट परीक्षा
हेटौँडाः मकवानपुर जिल्ला तेक्वान्दो संघले सिनियर बेल्ट परीक्षा सञ्चालन गरेको छ । नेपाल तेक्वान्दो संघको क्यालेण्डरअनुसार मकवानपुर जिल्लाले सिनियर बेल्ट परीक्षा लिएको हो ।
हेटौँडा...
टिमलाई जिताउन कप्तानको भूमिका महत्वपूर्णः प्रशिक्षक टमाटा
हेटौंडाः नेपालका क्रिकेट प्रशिक्षक जगत टमाटाले टिमलाई जिताउन टिम कप्तानको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । बुधबार रोटरी क्लब अफ हेटौंडाको आयोजनामा खेलाडी, प्रशिक्षकहरुबीच...
कलैया मेयर कप क्रिकेटमा मकवानपुर पराजित
हेटौंडाः बारा जिल्लाको कलैयामा जारी दोस्रो संस्करणको कलैया टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा मकवानपुरका क्रिकेट टिम पराजित भएको छ । बिहीबार भएको पहिलो खेलमा...
बागमतीमा फेरी १३ मन्त्रालयः रमा आलेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी
हेटौँडाः बागमती प्रदेशमा फेरी मन्त्रालयको संख्या १३ वटा पुगेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अहिले सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको युवा तथा...
क्रिकेट प्रशिक्षक टमाटालाई १ लाख राशीको सम्मान
हेटौँडाः रोटरी क्लब अफ हेटौँडाले नेपाली क्रिकेट टिमको पूर्वराष्ट्रिय प्रशिक्षक तथा वर्तमान यु–१९ टिमका प्रशिक्षक जगत बहादुर टमाटालाई १ लाख राशीसहित सम्मान गरेको छ...
राष्ट्रिय खेलकुद नीतिको मस्यौदामा राय सुझाव संकलन
हेटौंडाः बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरीले अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीहरुका लागि राज्यले पेन्सनको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको छ । सोमबार...
प्रदेशस्तरीय भलिबलको उपाधि हेटौंडाले जित्यो
हेटौंडाः ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले आयोजना गरेको प्रथम संस्करणको प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको छ । बुधबार...
अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौँडाले हात पार्यो
हेटौंडाः ललितपुर जिल्लाको महांकाल गाउँपालिकाको आयोजना भएको प्रथम संस्करणको प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले हात पारेको छ ।...
हेटौँडा उपमहानगर र थाहा नगर प्रदेशस्तरीय भलिबलको फाइनलमा
हेटौँडाः ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले आयोजना गरेको प्रथम संस्करणको प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधिका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका र थाहा...
अन्तरपालिका भलिबलमा घ्याङ्लेखलाई हराउँदै हेटौंडा फाइनलमा
हेटौंडाः प्रथम संस्करणको बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताअन्तर्गत् हेटौंडा उपमहानगरपालिका फाइनल प्रवेश गरेको छ । ललितपुरको महाकाल गाउँपालिकामा भएको प्रतियोगितामामा हेटौंडा उपमहानगरपालिकाले सिन्धुली जिल्लाको...










