फुटबल उपाधी हात्तीसुँडेलाई

हेटौंडाः बकैया रिभर साइड युथ क्लबको आयोजनामा बकैया गाउँपालिकामा संचालन भएको खुल्ला ७ ए साइड गोल्डकप फुटबल प्रतियोगिताको उपाधी एफसी हात्तीसुँडेले जितेको छ ।...

थाहा गोल्डकपः सक्रिय र ऋषेश्वर सेमिफाइनलमा

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी पाँचौ संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार क्वाटरफाइनल अन्तर्गतका दुई खेल सम्पन्न भएसँगै...

बकैया ७ ए साइड फुटबलः उपाधिका लागि कान्द्राङ र हात्तीसुँडे भिड्ने

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी खुला ७ ए साइड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको छ । शनिबार सेमिफाइनलका दुई खेल...

थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा शनिबारदेखि पाँचौ संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार थाहा खेलकुद विकास समितिका संयोजक टीका लामा र...

थाहा गोल्डकप शनिबारबाट सुरु हुँदै

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा आज शनिबारदेखि थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । थाहा खेलकुद विकास समितिको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा प्रतियोगिता हुन...

ब्याडमिन्टनमा मोक्तान र अर्याल प्रथम

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा भएको ब्याडमिन्टन प्रतियोगितामा नरेन्द्र मोक्तान र देवकुमार अर्याल प्रथम हुनुभएको छ । थाहा–, क्याम्पडाँडामा भएको ५ औं उपमेयर कप ब्याडमिन्टन...

बुद्ध जयन्तीको अवसरमा मकवानपुरगढी–गोर्खा साइकलयात्रा

हेटौँडाः २५६७ औं बुद्धजयन्तीको अवसरमा हिमलयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा मकवानपुरको ऐतिहासिक मकवानपुरगढी देखि गोरखा दरबारसम्मको दुईदिने साइकलयात्रा गरिने भएको छ । मकवानपुरगढी गाउँपालिका–२...

कराँतेका प्रशिक्षक श्रेष्ठको निधन

हेटौँडाः मकवानपुर जिल्लाको सितोरियो कराँते प्रशिक्षक नरेन्द्र श्रेष्ठको निधन भएको छ । कलेजोमा समस्या देखिएपछि उपचाररत प्रशिक्षक श्रेष्ठको ४८ वर्षको उमेरमा वीर अस्पताल काठमाडौंमा...

बकैया ७ ए साइड फुटबल प्रतियोगिताः एफसी झुरझुरे र फापरबारी विजयी

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी खुला ७ ए साइड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् आइतबार दुई खेल सम्पन्न भएको छ । बकैया–४ स्थित अजिङ्गरे खेलमैदानमा भएको...

मन्त्री आलेद्वारा पदभार ग्रहणः खेलकुद र पर्यटनलाई सँगै लिएर जाने निर्णय

हेटौँडाः बागमती प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले पदभार ग्रहण गर्नुभएको छ । आइतबार मन्त्री आलेले पदभार ग्रहण गर्दै प्रदेशमा खेलकुद...