वर्षाका कारण जिल्ला लिगका ३ खेल प्रभावित, न्यू कम्वाइन र नामटार विजयी

हेटौँडाः मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अनतर्गत आइतबार दुई खेल मात्र सम्भव भएको छ । हेटौँडा–६ स्थित गौरीटार रंगशालामा र हेटौँडा–११ स्थित सिमटार मैदानमा...

जोन स्मृति फुटबल प्रतियोगिताः रमनटार र एफसी मेन्था फाइनलमा

हेटौंडाः रमनटार युवा क्लब र राक्सिराङ गाउँपालिकाको एफसी मेन्था मकवानपुरको मनहरी गाउँपालिकामा जारी जोन राना मगर स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।...

वर्षाले जिल्ला लिगका खेल स्थगित

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको खेल वर्षाको कारणले प्रभावित भएको छ । आइतबार हुने भनिएको दुबै खेल...

जोन स्मृति फुटबलः सेमिफाइनल खेल वर्षाले प्रभावित

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको जोन राना मगर स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनल चरणको दुई खेल वर्षाको कारण प्रभावित भएको छ । शनिबार...

जिल्ला लिग फुटबल: शनिबारका तीन खेल बराबरी, गोर्खा ब्वाइज विजयी

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न चार खेलमध्ये तीन खेलमा बराबरी भएको छ भने एउटा खेलमा...

हेटौँडामा तेस्रो साइकलजात्रा सम्पन्न, २५० भन्दा बढी सहभागी

हेटौँडाः जेसीआई हेटौँडाको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको सहकार्यमा हेटौँडामा तेस्रो साइकल जात्राको आयोजना गरिएको छ । शनिबार “स्वास्थ्यका लागि साइकल” भन्ने नारालाई...

राष्ट्रिय भेट्रान्सको खेल तालिका सार्वजनिक

हेटौंडाः यही भदौ २४ गतेबाट सुरु हुने तेस्रो संस्करणको रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ । रोटरी...

जिल्ला लिग फुटबल प्रतियोगिता सुरु,साविक विजेता डाँफेको शानदार जित

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार हेटौँडा–११, थानाभर्याङस्थित सिमलटार खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन...

जोन स्मृति फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको जोन राना मगर स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गाउँपालिका वडा–६ स्थित जोगीताल मैदानमा...

जिल्ला लिग फुटबल प्रतियोगिता आजबाटः उद्घाटन खेलमा न्यु डाँफे र महावीर भिड्ने

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आज शुक्रबारबाट जिल्ला लिग फुटबल प्रतियोगिता हुँदैछ । हेटौंडा–११ स्थित सिमलटार मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता न्यू...