फुटबल संघको कार्यबाहक अध्यक्षमा उपाध्यक्ष लामा

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष युवराज लामाले पाउनुभएको छ । संघका अध्यक्ष टीकाराम लामाले एक पत्र जारी गर्दै केही समयका...

नागस्वती भेट्रान्स फुटबल आजदेखि

हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित नवज्योति खेलमैदानमा आज मंगलबारदेखि दोस्रो नागस्वती भेट्रान्स राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बिहान ७ बजेदेखि सुरु...

मिस्टर मकवानपुरको उपाधि परियारलाई

हेटौंडाः नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा मिस्टर मकवानपुर प्रतियोगिता सम्पन्न भएको छ । शनिबार हेटौंडा–२ स्थित पल्पसा...

बुद्धिचाल प्रतियोगितामा कृष्ण थापा प्रथम

हेटौँडाः संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) हेटौँडा उपमहानगर समितिको आयोजनामा विद्यालयका शिक्षक, कर्मचारीबीच नगरस्तरीय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगितामा बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलका शिक्षक...

विद्यालयका शिक्षक, कर्मचारीबीच बुद्धिचाल प्रतियोगिता

हेटौँडाः संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) हेटौँडा उपमहानगर समितिको आयोजनामा विद्यालयका शिक्षक, कर्मचारीबीच नगरस्तरीय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन...

तेस्रो मिस्टर मकवानपुर आज

हेटौंडाः हेटौंडामा आज तेस्रो मिस्टर मकवानपुर प्रतियोगिता हुँदैछ । प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नेपाल शारीरिक सुगठन एवम् फिटनेस संघ मकवानपुरको आयोजनामा हुन लागेको...

खेलाडीलाई ५ लाख रुपैयाँको बीमा

हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीहरुको बीमा गरेको छ । खेल खेल्ने क्रममा घाइते हुनसक्ने जोखिम खेलाडीमा बढी हुने भएकाले समितिले खेलाडीको बीमा...

वडा अध्यक्ष कप फुटबल हुने

हेटौंडाः हेटौंडा–८, कमानेमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । वडा कार्यालय र ८ नम्बर वडा खेलकुद समितिकोे आयोजनामा असोज २७...

असोज २३ गतेदेखि हेटौँडा–७ मा टोलस्तरीय प्रतियोगिता

हेटौँडाः हेटौँडा–७ मा टोलस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । २७ औं संस्करणको प्रतियोगिता साविक विजेता नवज्योति टोलको भीआइपी फुटबल क्लबले आयोजना गर्नेछ...

पुसमा प्रदेशस्तरीय उसु प्रतियोगिता हुँदै

हेटौँडाः मकवानपुर जिल्लामा बागमती प्रदेशस्तरीय उसु प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला उसु संघको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुने...