वर्षाका कारण क्रिकेट प्रतियोगिता प्रभावित

हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको टि–२० क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित भएको छ । सोमबार बिहान हेटौँडा–४ स्थित हुप्रचौरमा उद्घाटनको तयारी गरिएको...

बास्केटबल उपाधि बीआइएमलाई

हेटौँडाः हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि बीआइएमको टिमले जितेको छ । आइतबार भएको फाइनल खेलमा बीसीएलाई ६६–५२ अंकले पराजित गर्दै...

विद्यालयस्तरीय फुटबल प्रतियोगितालाई अष्ट्रेलियाबाट सहयोग

हेटौँडाः मकवानपुरको विद्यालयस्तरीय फुटबल प्रतियोगिताका लागि अष्ट्रेलियाबाट सहयोग प्राप्त भएको छ । हेटौँडा–२ घर भई हाल अष्ट्रेलिया रहनुभएका रोशनप्रसाद दाहालले मकवानपुरको विद्यालयस्तरीय फुटबल प्रतियोगिताका...

विद्यालयस्तरीय फुटबल सुरु, निर्मल माविको विजयी सुरुवात

गौरिटारः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा शुक्रबारदेखि विद्यालयस्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार हेटौँडा–६, गौरिटारस्थित गौरिटार रंगशालामा भएको पहिलो खेलमा...

म्यानेजमेन्टमा बास्केटबल प्रतियोगिता सुरु

हेटौँडाः हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा शुक्रबारबाट बास्केटबल प्रतियोगिता सुरु भएको छ । म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीबीच नै प्रतियोगिता आयोजना गरेको हो । दोस्रो संस्करणको प्रतियोगितामा...

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

हेटौँडाः १६औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हेटौँडामा शुक्रबार बिहानबाट सुरु भएको छ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३ सय खेलाडी सहभागी...

नागस्वती भेट्रान्स फुटबलः सेमिफाइनल समीकरण पूरा

हेटौंडाः हेटौंडामा जारी नागस्वती भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । हेटौंडा–१६ स्थित हटिया रंगशालामा ४ वटा क्वाटरफाइनल खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल...

जेसीजले खुला फुटबल प्रतियोगिता गर्ने

हेटौँडाः चैनपुर जेसीज (प्रस्तावित) ले चाडपर्वको अवसरमा जेसीज कप खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज २३ गते मंगलबारबाट प्रतियोगिता आयोजना...

बागमती र बकैयामा खेल सामाग्री सहयोग

हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले सोमबार बागमती गाउँपालिका र बकैया गाउँपालिकाको खेलकुँद विकास समितिलाई खेल सामग्री सहयोग गरेको छ । जिल्ला खेलकुद विकास...

फुटबल संघको कार्यबाहक अध्यक्षमा उपाध्यक्ष लामा

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष युवराज लामाले पाउनुभएको छ । संघका अध्यक्ष टीकाराम लामाले एक पत्र जारी गर्दै केही समयका...