विनय बाबु स्मृति भलिबल प्रतियोगिता सुरु

हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–२ मा विनय बाबु स्मृति रनिङ शिल्ड नकआउट पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन विनय...

मैत्रीपूर्ण क्रिकेटमा पर्सा विजयी

हेटौँडाः जिल्ला क्रिकेट संघका पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित मकवानपुर र पर्सा जिल्लाबीच भएको मैत्रीपूर्ण क्रिकेटमा पर्सा जिल्ला विजयी भएको छ । मकवानपुर जिल्ला क्रिकेट...

व्याटमिन्टनको उपाधी ठकुरी र अर्यालको जोडीलाई

हेटौंडाः हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडास्तरीय दोस्रो व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार बिहान सम्पन्न प्रतियोगिताको उपाधी विशाल ठकुरी र सरोज अर्यालको जोडीले...

प्रतियोगिता भएको ९ महिनापछि आयव्यय विवरण सार्वजनिक, १ करोड १९ लाख खर्च

हेटौँडा: मकवानपुर जिल्ला फुटबल संघले गत वर्षको माघ महिनामा आयोजना गरेको पाँचौं सहिद स्मृति स्थानीय तह मकवानपुर अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय विवरण ९...

शहीद स्मृति अन्तरपालिका फुटबलको फाइनल समीकरण पूरा, उपाधिका लागि बागमती र मनहरी भिड्ने

हेटौंडाः अखिल नेपाल खेलकुद महासंघको आयोजनामा मकवानपुरको बकैया गाउँपालिकामा जारी शहीद स्मृति अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । शुक्रबार २ वटा...

मेचि–महाकाली साइकलयात्रीलाई सम्मान

हेटौँडाः पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म साइकलयात्रा गर्ने साइकलयात्रीलाई सम्मान गरिएको छ । हिमालयन राइडर्स सोसाइटीले बिहिबार हेटौँडामा एक कार्यक्रमका बीच साइकलयात्रीलाई सम्मान गरेको हो...

शहीद स्मृति फुटबलमा मनहरी विजयी

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी शहीद स्मृति खुला नकआउट पुरुष फुटबल प्रतियोगितामा मनहरी गाउँपालिका विजयी भएको छ । अखिल नेपाल खेलकुद महासंघ बकैयाको आयोजनामा...

नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकार

हेटौँडाः अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्र नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकार भएको छ । बिहीबार हेटौँडामा भएको विशेष साधारण सभाको निभार्चनबाट नेवाङग विरुद्धको अविश्वासको...

हेटौँडाका साइकलयात्रीको मेची–महाकाली यात्रा सम्पन्न

हेटौँडाः “स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल” भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै नेपालको पूर्वी नाका मेचीबाट सुरु भएको हेटौँडाका साइकलयात्रीको साइकलयात्रा...

शहिद स्मृति फुटबलः प्रदेश प्रहरी र बागमती विजयी

बकैयाः मकवानपुरको बकैया गाउँपालिकामा जारी शहिद स्मृति अन्तरपालिका खुल्ला नकआउट पुरुष फुटबल प्रतिगोगिताको पहिलो खेलमा प्रदेश प्रहरी कार्यालय मकवानपुर विजयी भएको छ । अखिल...