टोल बाल समूहस्तरिय फुटबल प्रतियोगिताको उपाधी अग्राठेलाई
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को आयोजनामा भएको टोल बाल समूहस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी अग्राठे बाल समूहले जितेको छ । मंगलबार हेटौंडा–७...
प्रधानमन्त्री कप टिम छनोट क्रिकेटमा ओमनगर विजयी
हेटौंडाः मकवानपुृर जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रधानमन्त्री कप क्रिकेट टिम छनोट प्रतियोगितामा ओमनगर क्रिकेट क्लब दोस्रो पटक विजयी भएको छ ।
मंगलबार हेटौंडा–४ स्थित...
बाल समूहस्तरीय फुटबल प्रतियोगिताः फाइनलमा अग्राठे र इच्छा–जागृती
हेटौंडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ को आयोजनामा भइरहेको ७ नम्बर वडाभित्रका बाल समूहस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा अग्राठे बाल समूह र इच्छा–जागृती बाल...
मकवानपुर क्रिकेट क्लब विजयी
हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रधानमन्त्री क्रिकेट टिम छनोट प्रतियोगितामा मकवानपुर क्रिकेट क्लब विजयी भएको छ । सोमबार हेटौँडा–४, हुप्रचौरमा भएको खेलमा...
कैलाशको राष्ट्रपति रनिङ शिल्डमा भवानी मावि प्रथम
हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
प्रतियोगितामा कैलाश गाउँपालिकाका...
पाँचौं बकैया कप फुटबल प्रतियोगिता हुँदै
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा यही पुस २३ गतेदेखि पाँचौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता हुँदैछ । बकैया खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन...
बागमतीस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि देवकी माविलाई
हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि देवकी माविले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, १५...
प्रधानमन्त्री क्रिकेट टिम छनोट प्रतियोगिता सुरुः उद्घाटन खेलमा म्यानेजमेन्ट विजयी
हेटौंडाः प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको टिम छनोटका लागि मकवानपुर जिल्लाले प्रतियोगिता सुरु गरेको छ । हेटौंडा–४, हुप्रचौरमा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–४ स्थित...
बकैया युथ क्लबका खेलाडीलाई सम्मान
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले गाउँपालिकाका खेलाडीहरुलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमबीच मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिग क्वालिफाइ फुटबल प्रतियोगितामा...
दौडमा पुरुषतर्फ सोहन, महिलातर्फ रेश्मा विजयी
हेटौँडाः हेटौँडामा बिहिबारबाट सुरु भएको खेलकुद महोत्सव अन्तर्गत पहिलो दिन भएको दौड प्रतियोगितामा पुरुषतर्फ सोहन राई र महिलातर्फ रेश्मा थापा विजयी भएका छन् ।...











