सिमसार दिवसको अवसरमा त्रिवेणी धाममा सरसफाई
हेटौंडाः हेटौंडा–९ स्थित त्रिवेणी धाम कुष्माण्ड सरोवर परिसरमा सरसफाई गरिएको छ । शुक्रबार चितवनस्थित राप्ती तटीय क्षेत्र सरसफाइ अभियानको आयोजना तथा हिमालयन राइडर सोसाइटी...
४ नम्बर वडास्तरीय खेलकुद प्रतियोगिता हुने
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा ४ नम्बर वडास्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । यही...
मकवानपुर गोल्डकपको क्वार्टरफाइनल समीकरण पूरा
हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी छैठौँ संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा धनकुटाको राजारानी क्लब...
मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी एन्ड्रसलाई
हेटौंडाः रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी टिम एन्ड्रसले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक रेडियो मकवानपुरलाई...
राजारानी क्लब धनकुटा र चर्च वोवाई युनाइटेट बीच प्रतिस्पर्धा हुँदै
हेटौँडाः छैठौं संस्करणको सहिद स्मृती मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो चरणको अन्तिम एक खेल हुँदैछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा...
स्ववियुको वार्षिकोत्सवमा खेलकुद हुँदै
हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मकवानपुर बहुमुखी क्याम्पसको ४४ औँ वार्षिकोत्सवको अवसरमा खेलकुद कार्यक्रम हुने भएको छ । आगामी माघ २१ गतेदेखि फागुन ५...
मकवानपुर गोल्डकप फुटबलको खेलतालिका सार्वजनिकः उद्घाटन खेलमा भुटान र बागमती भिड्ने
हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मंगलबारबाट सुरु हुने छैठौँ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर अन्तर्राष्ट्रिय गोल्डकपको उद्घाटन खेलमा पारो एफसी भुटान र...
हेटौँडा सेभेन्स रग्बी प्रतियोगिताको उपाधि महिलातर्फ हेटौँडा, पुरुषतर्फ हिमालयन टाइगरले जित्यो
हेटौँडाः हेटौँडा सेभेन्स रग्बी प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि हेटौँडा उपमहानगरपालिका र पुुरुषतर्फको उपाधि हिमालयन टाइगर क्लबले जितेको छ । हेटौँडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार...
शिक्षक दौडमा भानु माविका मुकेश प्रथम, स्लो स्कुटीमा भृकुटी माविकी सिर्जना प्रथम
हेटौँडाः सहिद सप्ताह अन्तर्गत सोमबार शिक्षक दौड तथा स्लो स्कुटर प्रतिस्पर्धा भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापन तथा हेटौँडा उपमहानगरपालिका ४...
हेटौँडाका सञ्जीव पुलिस क्लबमा आवद्ध
हेटौँडाः हेटौँडाका सञ्जीव अर्याल विभागीय टोली नेपाल पुलिस क्लबमा आवद्ध भएका छन् । हेटौँडा–५, शान्तिनगरका अर्यालले गएको माघ २ गतेदेखि नेपाल पुलिसबाट व्यावसायिक फुटबल...











