शनिबार जिल्लास्तरीय साइक्लिङ दौड प्रतियोगिता

हेटौंडाः हिमालयन राइडर्स सोसाइटीको आयोजनामा हुने यु–१६ जिल्लास्तरीय साइक्लिङ दौड प्रतियोगिता शनिबार हुने भएको छ । दौड प्रतियोगिता ३ किलोमिटर दुरीको हुने भएको हो...

नेपाल ए र आयरल्याण्ड उल्भ्स क्रिकेट, मकवानपुरका रिजनले लिए ३ विकेट

हेटौँडाः काठमाडौं कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल ए र आयरल्याण्ड उल्भ्सबीचको एकदिवसीय क्रिकेटमा नेपालले मध्यम लक्ष्य पाएको छ । नेपालले टस जितेर पहिले...

मेयरकप फुटबलः उद्घाटनमा ११ र ३ नम्बर वडा भिड्ने

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको मेयर कप फुुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नगर खेलकुद विकास समितिले बिहिबार खेल तालिका सार्वजनिक गरेको हो ।...

प्रथम अन्तर प्रदेशस्तरीय खेलकुदको तयारी अन्तिम चरणमा

हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही चैत २५ गतेबाट हुन लागेको प्रथम अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार...

चैत्र २४ बाट जीतपुर–सिमरा गोल्डकप

हेटौँडाः जगदम्बा स्टिल जीतपुर–सिमरा गोल्डकपको १४ औं संस्करण यही चैत्र २४ गतेदेखि शुरु हुने भएको छ । आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक...

जुडो संघको प्रदेश अध्यक्षमा मकवानपुरका उप्रेती सर्वसम्मत

हेटौँडाः बागमती प्रदेश जुडो संघको अध्यक्षमा मकवानपुरका मदन उप्रेती सर्वसम्मत चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले उप्रेतीलाई...

मकवानपुरमा यु–१३ का खेलाडी छनोट सुरु

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले यु–१३ का लागि टिम छनोट सुरु गरेको छ । सोमबारबाट हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पसको चौरमा टिम छनोट सुरु...

५ ए साइड शिक्षक फुटबल, फाइनलमा नवोदय र ब्रह्मदिक

हेटौँडाः ४ नम्बर वडास्तरीय शिक्षक ५ ए साइड फुटबल प्रतियोगिताको फाइनलमा नवोदय शिशु सदन मावि र ब्रह्मदिक् एकेडेमी पुगेको छ । भुटनदेवी माविको खेल...

वडाध्यक्ष कप फुटबलको उपाधि १२ नम्बर वडाले जित्यो

गौरीटारः हेटौँडा–६ स्थित गौरीटार रंगशालामा भएको अन्तरवडास्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा–१२ ले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा हेटौँडा–७ लाई १–०...

वडाध्यक्ष कप फुटबलः फाइनलमा वडा नम्बर १२ र ७

हेटौंडाः हेटौंडा–६ स्थित गौरीटार रंगशालामा जारी अन्तरवडास्तरीय १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १२ र ७ बिच प्रतिस्पर्धा हुने भएको छ...