मकवानपुरका श्यामकुमार बानियाँको शब्द रहेको म्युजिक भिडियो ‘दोबाटोमा’ सार्वजनिक
हेटौंडा : हेटौंडेली गीतकार श्यामकुमार बानियाँको नयाँ म्युजिक भिडियो ‘दोबाटोमा कुर्दा कुर्दै आज पनि साँझ पर्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार हेटौंडामा...
नवसर्जक रोश्नीको एकल कविता वाचन
हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले शनिबार कवि रोश्नी चौलागाईंको एकल कविता वाचन एवम् विमर्श कार्यक्रम सम्पन्न भएको छ । चौतारीकी केन्द्रीय...
कोरियाबाट बिदामा आएका गोकर्णले सुनाए मुक्तक
हेटौँडा : रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका गोकर्ण लामा एक महिना अघि विदामा स्वदेश फर्कनुभएको थियो । स्नातक तहको वार्षिक परीक्षामा सहभागी हुन गोकर्ण...
मुक्तक संग्रह मञ्जरी विमोचन
हेटौँडा : मुक्तक संग्रह ‘मञ्जरी’ विमोचन गरिएको छ । शनिबार हेटौँडामा झरना साहित्यिक परिवार मकवानपुरको ३१७औं साहित्य शृङ्खलामा मुक्तककार एसआर मञ्जरीको मुक्तक संग्रह विमोचन...
शैक्षिक तीज गीत प्रतियोगितामा बकैया प्रथम
हेटौंडा : हेटौंडामा आयोजना भएको शैक्षिक तीज गीत प्रतियोगिता बकैया गाउँपालिकाले जितेको छ । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति मकवानपुर महिला विभागले शनिबार रोयल...
गजल मञ्च मकवानपुरको गजल यात्रा तथा कृति विमर्श
हेटौँडा : गजल मञ्च मकवानपुरको आयोजनामा शनिबार २ सय २६ औं गजल यात्रा तथा कृति विमर्श कार्यक्रम भएको छ । चितवन निवासी साहित्यकार रामकृष्ण...
बुढ्यौलीले मनायो भानु जयन्ती
हेटौँडा : बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा बर्दिबासस्थित जनता माध्यमिक विद्यालयको सभाकक्षमा २१२ औँ भानु जयन्ती मनाइएको छ । भानु जयन्तीको अवसरमा भानुको तस्बिरमा...
भानु जयन्तीमा कविता प्रतियोगिता, कार्की प्रथम
हेटौँडा : साहित्य संगम मकवानपुरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा आइतबार जिल्लास्तरीय माध्यमिक तहको कविता प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडा–१६, हटियास्थित...
कविता प्रतियोगितामा प्रकृति प्रथम
हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा २१२औँ भानु जयन्ती कविता प्रतियोगिता गरेर सम्पन्न गरिएको छ । अन्तर कलेजस्तरीय कविता प्रतियोगिताका लागि २०...
भानु जयन्तीमा कविता प्रतियोगिता
हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २१२औं भानु जयन्तीको अवसरमा कविता प्रतियोगिताको आयोजना गरेको छ । नेपाली भाषा र साहित्यप्रतिको रुचि अभिवृद्धि...











