‘नव कोपिला’ बाल पत्रिकाको पुनः प्रकाशन
हेटौँडा : हेटौँडा–५ स्थित रिलायन्स इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलका विद्यार्थीको सक्रियतामा बाल पत्रिका ‘नव कोपिला’ पुनः प्रकाशनमा आएको छ । आइतबार विद्यालय परिसरमै पत्रकार...
प्रगतिशील लेखकको भूमिकाबारे परिचर्चा
हेटौँडा : प्रगतिशील लेखक संघ बागमती प्रदेश समितिले आफ्नो ७४ औँ स्थापना दिवसको अवसरमा ‘राष्ट्र निर्माणमा प्रगतिशील लेखकको भूमिका’ विषयक परिचर्चा कार्यक्रमको आयोजना गरेको...
२२८ औँ गजल यात्रा सम्पन्न
हेटौँडा : गजल मञ्च मकवानपुरको नियमित गजल वाचनको कार्यक्रम २२८औं गजल यात्रा शनिबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष सन्जित श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ...
भैरव अर्यालको ९०औं जन्मजयन्ती हेटौँडामा मनाइयो
हेटौँडा : वरिष्ठ हास्यव्यङ्गय साहित्यकार भैरव अर्यालको ९० औँ जन्मजयन्ती हेटौँडामा मनाइएको छ । आइतबार बिहान हेटौँडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालय परिसरमा रहेको भैरव...
‘धीमहि’ उपन्यास माथि हेटौँडामा परिचर्चा
हेटौँडा : ‘धीमहि’ उपन्यासमाथि हेटौँडामा शनिबार अन्तरक्रिया भएको छ । हेटौँडा–४, भैरवरोडस्थित किताबघरमा आयोजनामा भएको अन्तरक्रियामा ‘धीमहि’ उपन्यासका लेखक साहित्यकार जयराम तिमल्सिनाले आफ्नो उपन्यास...
झरनाको ३१८औँ साहित्य श्रृङ्खला सम्पन्न
हेटौँडा : झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा ३१८औँ साहित्य श्रृङ्खला तथा कविता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको बकैया गाउँपालिका–५ स्थित कर्मप्राप्ति माविमा...
झरना साहित्यिक परिवारको अध्यक्षमा गायत्री
हेटौँडा : झरना साहित्यिक परिवारको अध्यक्षमा गायत्री रुपाखेती चयन हुनुभएको छ । शनिबार मकवानपुरको बकैया गाउँपालिकामा भएको पाँचौं अधिवेशनबाट गायत्री सर्वसम्मत अध्यक्ष चयन हुनुभएको...
गजल यात्रामा सांगीतिक गजल गायन
हेटौँडा : गजल मञ्च मकवानपुरले २२७औं गजल यात्राको अवसरमा सांगीतिक गजल साधनाको आयोजना गरेको छ । शनिबार साहित्य संगम–सिस्नुपानीको सभाहलमा गायक ईश्वर खड्का र...
सिस्नुपानी मकवानपुरको विशेष हास्यव्यङ्ग्य कार्यक्रम आज
हेटौँडा : सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा आज गाइजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम हुँदैछ । सिस्नुपानी नेपाल मकवानपुरले गाइजात्रा विशेष कार्यक्रम गर्दै आएको छ ।
सिस्नुपानी नेपाल...
मकवानपुरको बकैया गाउँपालिकामा गीत प्रतियोगिता हुँदै
हेटौँडा : बकैया गाउँपालिकाले वार्षिक कार्यक्रम अन्तर्गत गाउँस्तरमा वार्षिक गीत प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले सूचनामार्फत जानकारी दिँदै प्रतियोगिता भदौ ५ गते शुक्रबार...











