लौँडारी, निरौला र आचार्यका कविता उत्कृष्ट, देवराज र स्व. थापालाई सम्मान
हेटौँडाः महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्य संगम मकवानपुर र युगप्रकाश क्लब हेटौंडाको संयुक्त आयोजनामा आइतबार विद्यालयस्तरीय कविता प्रतियोगिता तथा श्रष्टा सम्मान कार्यक्रम भएको...
विद्यालयस्तरीय कविता प्रतियोगितामा १५ जना छानिए
हेटौँडाः हेटौँडामा आउँदो आइतबार हुन लागेको विद्यालयस्तरीय कविता प्रतियोगितामा उत्कृष्ट १५ जना कविका कविता छनौट भएका छन् । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले...
बीरगन्जका गणेशले गैंडाकोटमा कविता सुनाए
गैंडाकोटः वीरगञ्ज निवासी कवि गणेश लाठको एकल कवितावाचन ‘कविता साँझ’ गरिएको छ । नारायणी नदी किनार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा मंगलबार साँझ गरिएको कार्यक्रममा...
तिहारको धार्मिक र सामाजिक महत्व
तिहार दशैं पछिको ठूलो पर्व हो । यो वर्ष यस वर्ष कार्तिक २५ देखि २९ गते सम्म परेको छ । तिहार पर्व कार्तिक कृष्ण...
कविता प्रतियोगिता हुँदै
हेटौँडाः हेटौँडामा विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्य संगम मकवानपुर र युग प्रकाश क्लब हेटौँडाको...
वक्तृत्वकलामा सुनिल प्रथम
हेटौँडाः जेसीआई हेटौँडा लेडीले जेसीज सप्ताह अन्तर्गत आयोजना गरेको स्व. बुद्धरत्न शाक्य स्मृति वक्तृत्वकला प्रतियोगितामा सुनिल न्यौपाने प्रथम हुनुभएको छ । बुधबार दिउँसो हेटौँडा...
नियमित साहित्य सन्ध्यामा नवसर्जक ऋत्विक र समर्पण
हेटौंडाः मकवानपुर जिल्लाकै अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरको ३३६ औं नियमित साहित्य सन्ध्या शनिबार सम्पन्न भएको छ । नियमित साहित्य सन्ध्यामा बालपुस्ताका नवसर्जक...
दसैं
आश्रृया दुलाल
दसैं आयो घरमाखुसी छायो मनमामामाघर जाने रेमिटो पापा खाने रे ।
जमरा पनि बढ्दै छरामु पिङमा चढ्दै छसबै टिका लाउँदै छन्छोरी माइत आउँदै छिन्
टिका...
जीवन के हो ?
जीवन भनेको नै अनेकौँ सुख दुःखको यात्रा हो । जीवनको यात्रामा झरी बादल, उकाली ओराली आउनु कुनै अनौठो कुरा पनि होइन । अनगिन्ति भञ्ज्याङ...
सर्लाहीमा चौथो बुढ्यौली साहित्य श्रृंखला
हेटौँडाः बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको चौथो श्रृंखला सर्लाही जिल्लाको सीताराम आधारभूत विद्यालय बलरामा सम्पन्न भएको छ । मंगलबार लम्बोदर काफ्लेको सभाध्यक्षता तथा बुढ्यौली साहित्य...