संयुक्त अनुगमन टोलीद्वारा म्याद गुज्रेका समान नष्ट

हेटौंडाः अनुगमनको क्रममा ३ वटा पसलका भेटिएका म्याद गुज्रेका समान नष्ट गरिएको छ । बिहिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय संयोजनमा, जिल्ला प्रशासन...

औषधी व्यवसायी सम्मानित

हेटौँडाः औषधी व्यवसायी संघ मकवानपुरले हालै निर्वाचित औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्षलाई सम्मान गरेको छ । वडा दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाश...

पञ्चरत्न सहकारीको साधारणसभा सम्पन्न

हेटौँडाः हेटौँडा–२ स्थित पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा शनिबार हेटौँडामा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भोजमान श्रेष्ठको अध्यक्षता...

मकवानपुर ग्यास व्यवसायी संघको अध्यक्षमा मुडभरी

हेटौँडाः मकवानपुर ग्यास व्यवसायी संघको अध्यक्षमा केशवप्रसाद मुडभरी चयन हुनु भएको छ । शनिबार हेटौँडामा सम्पन्न ११औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले मुडभरीको अध्यक्षतामा...

आत्मनिर्भर प्रदेश बनाउँछौंः मुख्यमन्त्री जमकट्टेल

हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारको आत्मनिर्भर बागमती प्रदेश बनाउने नीति रहेको बताउनुभएको छ । हेटौंडामा शनिबार उद्योग परिसंघ बागमती प्रदेशको...

नवउद्यम कार्यशाला बुटक्याम्प सम्पन्न

हेटौँडाः उद्योग संघ मकवानपुरले स्थापना गरेको एम स्टार्ट–अप बिजनेश इन्कुबेशन सेन्टरद्वारा आयोजित पाँच दिने नवउद्यम कार्यशाला बुटक्याम्प बिहिबार सम्पन्न भएको छ । ४ दिन...

पालिकाहरु किसानलाई अनुदान बाँड्दै, दुध नबिकेर किसान तनावमा, २५ करोड उधारो

हेटौँडाः देशभरका पालिकाले जस्तै मकवानपुरका १० वटै पालिकाले किसानलाई दुधमा अनुदान बाँडिरहेको छ । पालिकाले सूचना प्रकाशित गरी किसानलाई अनुदान लिन आग्रह गरिरहँदा किसान...

असोज २६ मा उपमहानगरको वार्षिक समीक्षा

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० को समीक्षा यही असोज २६ गते गर्ने भएको छ । उपमहानगरपालिकाले महाशाखा तथा शाखागत वार्षिक प्रतिवेदन तयार पारेर...

उद्योग संघ मकवानपुरमा नवउद्यम कार्यशाला सुरु

हेटौँडाः नवउद्यम प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग संघ मकवानपुरले आइतबारबाट नवउद्यम कार्यशालाको सुरुवात गरेको छ । नवउद्यमी तथा व्यवसायीलाई सहभागिताका लागि आव्हान गरेर संघले इच्छुकलाई...

सञ्जीवनी सहकारीको अध्यक्षमा चौधरी

हेटौँडाः हेटौँडा–५ स्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले नयाँ सञ्चालक समिति गठन...