उद्योग वाणिज्य महासंघमा मकवानपुरका कटुवाल र न्यौपानेको दावी
हेटौँडा : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभामा मकवानपुरबाट कृष्ण कटुवाल र राजकुमार न्यौपाने केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । यही चैत २९...
बागमतीको बजेट मापदण्ड : १ करोड कमका नयाँ योजनामा ‘ब्रेक’
हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई यथार्थपरक र परिणाममुखी बनाउन नयाँ बजेट तर्जुमा निर्देशिका कार्यान्वयनमा ल्याउने भएको छ । प्रदेश सुशासन...
प्रदेशस्तरीय कृषि प्रदर्शनी सम्पन्न, ५ लाख बढीको कारोबार
हेटौँडा : प्रथम ‘बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी’ सम्पन्न भएको छ । हेटौँडामा भएको प्रदर्शनीमा राखिएका स्टलहरुबाट ५ लाखभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ...
हेटौँडामा विविध कार्यक्रमसहित राष्ट्रिय सहकारी दिवस मनाईने
हेटौँडा : उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ ६९औं राष्ट्रिय सहकारी दिवस वागमती प्रदेशको राजधानी हेटौँडामा विभिन्न कार्यक्रम गरी मनाइने भएको...
हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले राजीनामा दिए
हेटौँडा : सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा...
हेटौँडा बचतको अध्यक्षमा राजु वाईबा निर्वाचित
हेटौँडा : हेटौँडा–७, नागस्वतीस्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजु वाईबा निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मतगणना शनिबार राती...
हेटौँडा सिमेन्टले ७ महिनापछि किलिङ्कर उत्पादन सुरु गर्यो
हेटौँडा : पूर्ण सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले शुक्रबारबाट किलिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि किलिङ्कर उत्पादन बन्द भएको थियो...
हेटौँडा बचत तथा ऋण सहकारीको नेतृत्व चयनका लागि निर्वाचन
हेटौँडा : हेटौँडा–७, नागस्वतीस्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र लेखा समिति संयोजक चयनका लागि शुक्रबार निर्वाचन भएको छ...
भगवतीको पार्लर नयाँ स्वरुपमा, नगरप्रमुख लामाले गरिन् उद्घाटन
हेटौँडा : हेटौँडा–२ गणेश मन्दिर नजिकै भित्रि सडक छेउ रहेको टच टु ग्लो व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरलाई सञ्चालक भगवती श्रेष्ठले मानसचोकबाट दक्षिणतर्फ मेनरोडमा...
हेटौँडामा प्रथम बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु
हेटौँडा : हेटौँडामा प्रथम ‘बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी’ सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि हेटौँडा–२ स्थित पल्पसा सदनमा प्रदर्शनी सुरु...











