Sunday, March 23, 2025

बागमती प्रदेशको राजस्व संकलन र खर्चको अवस्था कमजोर, ६ महिनामा २७ प्रतिशत राजस्व संकलन

हेटौंडाः बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिना अवधिमा २७.७२ प्रतिशत राजस्व रकम संकलन गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक...

किसान कल्याणमा मोतिलाल

हेटौँडा ः हेटौँडा–८ स्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा मोतिलाल लामा चयन हुनुभएको छ । शनिबार भएको साधारणसभाबाट मोतिलाल लामाको अध्यक्षतामा नयाँ...

प्रदेश सभा सदस्य तामाङ जोडिएको सहकारी समस्याग्रस्त घोषणा

हेटौँडा ः बागमती प्रदेशसभाका सदस्य ज्ञानबहादुर तामाङको नाम जोडिएको नेशनल नमोबुद्ध सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा गरिएको छ । एमालेको समानुपातिक सूचिबाट प्रदेश सभा...

मउवा संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिए

हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष प्रमोद सिंह रानाभाटसहित नवनिर्वाचित २८...

ज्ञानदीप सहकारीको साधारणसभा सम्पन्न, ७ जना सम्मानित

हेटौंडाः हेटौंडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंंडा–५ स्थित जीएस निकेतन बोर्डिङको प्राङ्गणमा सहकारीको २५ औं वार्षिक...

मकवानपुर बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

हेटौंडाः हेटौंडा–४ स्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । शनिबार सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष...

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, ३ करोड ७८ लाख रुपैयाँ लगानी

हेटौंडाः राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सहकारीको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभालाई सम्बोधन गर्नुहुदै...

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट, महासचिवमा श्रेष्ठ विजयी

हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको ५८औं साधारणसभाबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा प्रमोद सिंह रानाभाट विजयी हुनुभएको छ । आइतबार...

एसोसिएट उपाध्यक्षमा चौलागाई, सदस्यमा सुमार्गी र खतिवडा विजयी

हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको एसोसिएट उपाध्यक्षमा उज्ज्वल चौलागाई निर्वाचित हुनुभएको छ । शनिबार राती सम्पन्न मतगणनाको नतीजाअनुसार ४८ मतसहित चौलागाई उपाध्यक्षमा निर्वाचित...

वस्तुगत उपाध्यक्षमा काव्यमणि र सदस्यमा शम्भु विजयी, सचिवमा नेत्र र राजारामको बराबरी

हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचित हुनुभएको छ । शनिबार राती सार्वजनिक भएको मत परिणामअनुसार १५ मतसहित काव्यमणि...

ताजा अपडेट

धेरैले हेरेको