पालिकाले राजश्वको दर संशोधन गर्न सक्छः संघीयताविज्ञ देवकोटा
हेटौँडाः संघीयताविज्ञ डा. खिमलाल देवकोटाले राजश्वको दरलाई पालिकाले सभाबाट घटाउन सक्ने बताउनुभएको छ । पालिकाले लागु गरेका राजश्वका दरमा हेरफेर गर्न आवश्यक देखिए सभामार्फत...
हेटौँडा उपमहानगरपालिकाको कर वृद्धिको विरोधमा व्यवसायीद्वारा धर्ना सुरु
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्व वृद्धि गरेको विरोधमा व्यवसायीले हेटौँडा उपमहानगरपालिकामा धर्ना दिन सुरु गरको छ । पहिलो चरणको आन्दोलन अन्तर्गत आज तेस्रो दिन बुधबार...
व्यवसायीले आज हेटौँडा उपमहानगरपालिकामा धर्ना दिने
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले गरेको करवृद्धिको विरोधमा आन्दोलनको घोषणा गरेका व्यवसायीले आज बुधबार नगरपालिकामा धर्ना दिने कार्यक्रम रहेको छ । आज बिहान ९ बजे पल्पसा...
औसत ५० प्रतिशत कर बढायौंः प्रवक्ता न्यौपाने
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौैपानेले चालु आर्थिक वर्षका लागि हेटौँडा उपमहानगरपालिकाले राजश्वको दर औषतमा ५० प्रतिशतले बढाइएको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा...
करवृद्धिको विषयमा हेटौँडाका व्यवसायीले मुख्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले गरेको करवृद्धिको निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका व्यवसायीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार दिउँसो मुख्यमन्त्री लामालाई...
हेटौँडा उपमहानगरपालिकाको करवृद्धि विरुद्ध व्यवसायीद्वारा आन्दोलनको घोषणा
हेटौँडाः व्यवसायी, उद्यमी चरम मारमा रहेका बेला हेटौँडा उपमहानगरपालिकाले अस्वभाविक रुपमा राजश्वको दर वृद्धि गरेको भन्दै व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । सोमबार दिउँसो...
हेटौँडा उपमहानगरले राजश्व वृद्धि गरेको विरोधमा मउवासंघले धर्ना दिने, व्यवसाय बन्द गरेर उपमहानगरलाई चाबी...
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा चर्को दरमा राजश्व वृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले पाँच दिने आन्दोलनको कार्यक्रम तय गरेको छ । आइतबार साँझ...
आन्दोलनका कार्यक्रम तय गर्न मउवासंघको बैठक बस्दै
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्वको दरमा उच्च वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रम तय गर्न अहिले बैठक बसिरहेको छ । आज साँझ...
राजश्व वृद्धिको विषयलाई गम्भीरताका साथ लिइएन, कमजोरी भएको छः प्रशासकीय अधिकृत
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले हेटौँडा उपमहानगरपालिकाले राजश्व वृद्धि गर्ने विषयलाई गम्भीरताका साथ नलिएकोले अहिले विवाद देखिएको बताउनुभएको छ । अहिलेको...
मउवासंघले हेटौँडा उपमहानगरसँग करवृद्धिको प्रक्रियागत निर्णय माग्यो
हेटौँडाः मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडा उपमहानगरपालिकासँग चालु आर्थिक वर्षका लागि राजश्वको दर वृद्धि गर्ने प्रक्रियाको चरणवद्ध निर्णय माग गरेको छ । राजश्व परामर्श...