सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्नुपर्ने
हेटौंडाः क्यान्सर रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सरको मुख्य कारण सुर्तीजन्य पदार्थ भएको बताएको छ । क्यान्सर रोगको प्रमुख...
बनस्खण्डी मन्दिरको साधारणसभा
हेटौंडाः हेटौंडा–२ स्थित बनस्खण्डी मन्दिर पर्यटन विकास समितिको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको प्रमुख अतिथि शिक्षासेवी पुरनबहादुर जोशीले समाजसेवीलाई...
शिक्षक संघको प्रतिनिधिसभा सम्पन्न
हेटौंडाः नेपाल शिक्षक संघ राक्सिराङ गाउँपालिका समितिको तेस्रो प्रतिनिधिसभा बैठक सम्पन्न भएको छ । नेपाल शिक्षक संघ राक्सिराङका अध्यक्ष राजु रेग्मीको सभाध्यता तथा संघ...
बजाजको नयाँ अटो सार्वजनिक
हेटौंडाः भारतको बजाज अटो लिमिटेडले उत्पादन गरेको तीन पाङ्ग्रे अटोको नयाँ मोडल सार्वजनिक गरिएको छ । हेटौंडा–१० स्थित बजाज कम्पनीका दुई पाङ्ग्रे तथा तीन...
निषेधको राजनीति तोड्न उम्मेदवारीको घोषणाः राजकुमार न्यौपाने
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारणसभामा अध्यक्ष पदका लागि राजकुमार न्यौपानेले आफ्नो उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बिहीबार हेटौंडामा पत्रकार...
मुख्यमन्त्रीको निर्णय १६ औं दिनमा कार्यान्वयन, बन्द भयो तौल पुल
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री समेतको उपस्थितिमा भएको बैठकको निर्णय कार्यान्वयन नभएको भनी समाचार सार्वजनिक भएसँगै हेटौंडा–११, थानाभर्याङस्थित तौल पुल बन्द भएको छ ।
उपयुक्त स्थानमा...
उद्यमीलाई प्राविधिक उपकरण वितरण
हेटौंडाः घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले प्रविधि हस्तान्तरण कार्यक्रममार्फत् उद्यमीलाई विभिन्न उपकरण वितरण गरेको छ । बागमती प्रदेश सरकारको लघु, घरेलु तथा साना...
सुशासन र जवाफदेहिताबारे अन्तरसम्वाद
हेटौंडाः सुशासन तथा सामाजिक जवाफदेहिता प्रवद्र्धनका अन्तरसम्वाद कार्यक्रम गरिएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुर र डेक नेपालले अन्तरसम्वाद गरेको हो । सामाजिक जवाफदेहिताका...
तौलपुल बन्द गर्ने मुख्यमन्त्रीको निर्णय कार्यान्वयन हुन सकेन, निर्णयमा हस्ताक्षर गर्ने प्रशासक र प्रहरी...
हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभर्याङस्थित तौलपुल उपयुक्त स्थानमा नरहेको र उद्देश्यबमोजिम समेत सञ्चालन हुन नसकेको भन्दै बन्द गर्ने निर्णय गरेको दुई सातासम्म पनि निर्वाध...
वन तथा कृषिमा आधारित उद्यमी सञ्जाल गठन
हेटौंडाः मकवानपुर जिल्लामा वन तथा कृषिमा आधारित उद्यमी सञ्जाल गठन भएको छ । हेटौंडामा आइतबार सम्पन्न वन तथा कृषिमा आधारित उद्यम प्रवद्र्धन सम्बन्धी चार...











