हातेमालो सहकारी सम्मानित

हेटौँडा : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभाको अवसरमा हेटौँडा–२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको छ । बैंकले हालेमालोलाई...

७ करोड लगानीमा हेटौँडामा खुल्यो ‘होटल ब्राण्ड’

हेटौँडा : करिब ७ करोड लगानीमा हेटौँडामा होटल ‘ब्राण्ड’ सञ्चालनमा आएको छ । हेटौँडा–१०, वाइपासरोडमा व्यवसायी किशोरकुमार डंगोलले होटल ब्राण्ड शनिबारदेखि सञ्चालनमा ल्याउनुभएको हो...

सोलारको तार सर्ट भई आगलागी हुँदा चार लाखको क्षति

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–७ ध्यारी टोलमा ७० वर्षीया आइती मायाँ प्रजाको घर आगलागी हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार...

नमूना प्रगति साकोसको साधारण सभा सम्पन्न

हेटौँडाः हेटौँडा–२ स्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौँडा–४ स्थित रोयल प्यालेसमा...

रोयल इन्फिल्डको मेटियोर सार्वजनिक

हेटौँडा : रोयल इन्फिल्डको नयाँ मोडलको मेटियोर–३५० शुक्रबार सार्वजनिक गरिएको छ । देशव्यापी सार्वजनिक गर्ने क्रममा हेटौँडामा ओम अटोमोवाइल्सले मेटियोर सार्वजनिक गरेको हो ।...

बृद्धाश्रममा जङ्गबहादुरको सहयोग

हेटौँडा : हेटौँडा–२, चौकिटोलमा रहेको ओम बृद्धाश्रमलाई नगद सहयोग प्राप्त भएको छ । सोमबार हेटौँडा–४, कमलडाँडा निवासी जङ्गबहादुर तामाङले आश्रममा आश्रित आमाबुबाहरूका २० हजार...

मामाघरलाई १६ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त

हेटौँडा : सडक बालबालिका व्यवस्थापनमा सक्रिय हेटौँडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाल मकवानपुरलाई जन्मदिनको अवसरमा सहयोग प्राप्त भएको छ । मामाघरलाई शनिबार र आइतबार १६ हजार...

पञ्चरत्न बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

हेटौंडा : पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–४ स्थित रोयल प्यालेसमा साधारणसभा सम्पन्न...

नमस्ते मकवानपुरको अध्यक्षमा न्यौपाने

हेटौँडा : हेटौँडा–१० स्थित नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विवेक आनन्द न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार भएको १७ औं...

आन्तरिक राजस्व कार्यालय हेटौंडाको राजस्व संकलन लक्ष्यमा कमी

हेटौंडा : आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक लक्ष्यको ७८ प्रतिशत राजस्व संकलन गरेको छ । साउनदेखि असोजसम्मको त्रैमासिक...