Wednesday, January 8, 2025

२७ जनाले गरे रक्तदान

हेटौँडाः हेटौँडा–१७, हटियामा भएको रक्तदान कार्यक्रमा २७ जनाले रक्तदान गरेका छन् । शुक्रबार हटिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिकोत्सवको अवसरमा...

११४ जनाको आँखामा मोतिविन्दु

हेटौडाः रोटरी क्लब अफ हेटौँडाको आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पतालको सहयोगमा छुट्टाछुट्टै ३ स्थानमा भएको आँखा शिविरमा आँखामा मोतिविन्दुको समस्या भएका १ सय...

१३ जनाले रक्तदान गरे

हेटौँडाः निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको आयोजनामा शनिबार बिहान रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–२, कान्तिराजपथमा भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् ।...

हेटौँडा अस्पतालमा कात्तिकमा २३ जना किशोरी आमा बने

हेटौंडाः हेटौंडा अस्पतालमा कात्तिक महिनामा २३ जना किशोरी आमा बनेका छन् । २० वर्षभन्दा कम उमेर विवाह गर्नु÷गराउनु नेपालको वर्तमान कानुनले दण्डनीय अपराध ठह¥याएको...

हेटौँडा सामुदायिक आँखा अस्पतालमा २ सय जनाको आँखा शल्यक्रिया गरिँदै

हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालले मोतिबिन्दु भएका २ सय जना मानिसको शल्यक्रिया गर्दैछ । आँखा शिविर कार्यक्रममा आँखा परीक्षण गराउँदा मोतिबिन्दु देखिएका व्यक्तिहरुको निशुल्क...

हेटौँडा औद्योगिक क्षेत्रमा ४१ जनाले रक्तदान गरे

हेटौँडाः औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ६२ औं वार्षिकोत्सवको अवसरमा हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको आयोजनामा हेटौँडा औद्योगिक क्षेत्रस्थित...

घरमै लडेर राईको मृत्यु

हेटौँडाः हेटौँडा–६, कल्याणटारका २८ वर्षीय उद्धव राईको घरमै लडेर मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेर ५० मिनेटको समयमा शौचालयबाट बाहिर निस्कने क्रममा...

जनप्रिय माविमा २४ जनाले रक्तदान गरे

हेटौँडाः हेटौँडा–१६, हटियास्थित स्थित जनप्रिय माध्यमिक (प्राविधिक शिक्षालय) ले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । शनिबार ४९औँ स्थापना दिवसको अवसरमा विद्यालयले आयोजना...

विश्व एड्स दिवसमा दीप प्रज्वलन

हेटौंडाः विश्व एड्स दिवस २०२४ को पूर्वसन्ध्यामा बागमती प्रदेश सरकारमातहतको स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौँडाको बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम भएको छ । ‘एड्स अन्त्यका लागि...

पदमपोखरी नगर अस्पताल, खोप र जुकाको औषधी खानेको भिड

हेटौंडाः मकवानपुरको हेटौंडा-१३, स्थित पदमपोखरी अस्पतालमा सबैभन्दा बढी खोप लगाउने र जुकाको औषधी खाने सेवाग्राही मात्र भिड देखिएको छ । गत आर्थिक वर्ष २०८०...

ताजा अपडेट

धेरैले हेरेको