हेटौँडाको बुद्धचोकमा रक्तदान, २२ जनाले रक्तदान गरे
हेटौंडाः हेटौंडा–१० स्थित बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । साइकल सिटी हेटौँडाको आयोजनामा शनिबार बिहान भएको रक्तदान कार्यक्रममा २२ जनाले...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन विधेयक फिर्ता
हेटौँडाः बागमती प्रदेशसभा सचिवालयले एउटा विधेयक फिर्ता गरेको छ । प्रदेश सभा सचिवालयमा दर्ताका लागि पठाइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई...
५३ जनाले गरे रक्तदान
हेटौँडाः राष्ट्रिय कर दिवसको अवसरमा बुधबार हेटौँडामा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।
आन्तरिक राजस्व कार्यालय हेटौँडाको आयोजनामा भएको रक्तदान कार्यक्रममा...
आँखा अस्पताल १७ औं बर्षमा, झण्डै ९ लाखले सेवा लिए
हेटौँडाः हेटौँडा सामुदायिक आँखा अस्पतालको सेवा प्रारम्भ भएको १६ बर्ष पूरा भएर १७ औं बर्षमा प्रवेश गरेको छ । १६ बर्षको अवधिमा झण्डै ९...
‘बिहेवारी २० वर्षपारि’ नारामै सीमित, रोकिएन किशोरी आमा बन्ने क्रम
हेटौंडाः नेपाल सरकारको नारा छ, ‘बिहेवारी २० बर्षपारि’ । तर, मकवानपुरमा बालविवाह हुने मात्रै होइन २० बर्ष नै नपुगी आमा बन्ने किशोरीहरुको संख्या उल्लेख्य...
बाराको निजगढमा आँखा अस्पताल सञ्चालन
हेटौंडाः बारा जिल्लाको निजगढ नगरपालिकामा आँखा अस्पताल सञ्चालनमा आएको छ । निजगढ नगरपालिका–९ मा तयार भएको आँखा अस्पतालको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले...
१९ करोड लागतमा निजगढमा आँखा अस्पताल तयार
हेटौँडाः मधेश प्रदेशको बारा जिल्लाको निजगढ नगरपालिका–१२ मा आँखा अस्पताल तयार भएको छ । नगरपालिकाले उपलब्ध गराएको १० कठ्ठा जमिनमा १९ करोड लागतमा २...
२५ जनाले गरे रक्तदान
हेटौंडाः चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह २०२४ को अवसरमा सोमबार रक्तदान कार्यक्रम भएको छ । रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । मकवानपुरको...
२३ जनाले गरे रक्तदान
हेटौँडाः ब्लड डोनर्स एशोसिएशन नेपाल मकवानपुर शाखा (ब्लोदान)को आयोजनामा भएको रक्तदान कार्याक्रममा २३ जनाले रक्तदान गरेका छन । शनिबार बिहान बुदचोकमा भएको कार्यक्रममा ३...
करेन्ट लागेर सिस्नेरी वेस क्याम्पमा कार्यरत पदमको मृत्यु
हेटौँडाः मकवानपुर भीमफेदी गाँउपालिका–८, दोभानमा सिस्नेरी वेस क्याम्पमा कार्यरत कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा डँडेलधुराको गन्याधुरा गाउँपालिका–१ घर भएका लेसनायक...