मामाघर नेपालमै पुगेर चौलागाईले मनाए आफ्नो जन्मदिन
हेटौंडाः पुष्पलाल मित्रता केन्द्र मकवानपुरका एक जिल्ला सदस्यले आफ्नो जन्मदिन हेटौंडा–११ डाङडुड्डेस्थित मामाघर नेपालमा पुगेर मनाउनुभएको छ ।
मामाघर नेपालमा रहेका भन्जाहरुसँगै जिल्ला सदस्य मोहन...
गौरिटार आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई खाजा सहयोग
हेटौंडाः लायन्स क्लब अफ मकवानपुर डायमण्डको आयोजनामा आज हेटौंडा–६, स्थित गौरिटारमा रहेका कोरोना सङ्क्रमितहरुलाई खाजा सहयोग गरिएको छ ।
आज १३० प्लेट मःम खाजा...
४३१ परिवारलाई खाद्यान्न वितरण
हेटौंडाः हेटौंडा–५, सानोपोखरामा सञ्चालित फुड बैंकको आज १२ औं दिन ४० परिवारले खाद्यान्न लिएर गएका छन् ।
आजसम्म ४ सय ३१ परिवारले फुड बैंकबाट...
विशेषज्ञ चिकित्सक थपिए
हेटौंडाः मदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको हेटौंडा अस्पतालमा ३ जना विशेषज्ञ थप भएका छन् । ३ जना फिजिसियन चिकित्सक थप गरिएको मदन...
विकासका कामहरु रोकिन्नः मेयर महत
हेटौंडाः कोरोना भाइरस सङ्क्रमणको दर बढ्दो क्रममा भए पनि हेटौंडा उपमहानगरपालिकाको विकास निर्माणका कार्य अब नरोकिने भएको छ । विकास निर्माणको कामहरुले निरन्तरता पाउने...
ट्रेड युनियनद्वारा प्रदेश सरकारलाई मागपत्र
हेटौंडाः निजामती कर्मचारीको तीनवटा ट्रेड युनियनहरुले बागमती प्रदेश सरकारलाई १० बुदे ध्यानाकर्षण तथा मागपत्र बुझाएका छन् । युनियनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका...
कोरोनाबाट सतर्कता अपनाउन वडामा छलफल
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाउनका लागि सरोकारवालासँग छलफल भएको छ । १२ नम्बर वडा अध्यक्ष...
भर्चुअल माध्यमबाट गर्भवतीलाई परामर्श
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजनामा बिहीबार भर्चुअल माध्यमबाट स्त्री तथा प्रसुती विशेषज्ञ डा. निशा राईले हेटौंडा उपमहानगरक्षेत्रका गर्भवती महिलाहरुसँग अन्तरक्रिया गर्नुभएको छ । लकडाउन र...
थाहामा ११७ जनाले गरे रक्तदान
हेटौंडाः मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा अहिले रक्तदान कार्यक्रम भइरहेको छ । लियो क्लब अफ थाहा, लायन्स क्लब अफ थाहा र थाहा जेसिसको संयुक्त...
सानोपोखरा फुड बैंकबाट आज ५० परिवारलाई खाद्यान्न बितरण
हेटौंडाः हेटौंडा–५, सानोपोखरामा सञ्चालित फुड बैंकबाट आज ५० परिवारलाई खाद्यान्त वितरण गरिएको छ ।
आज बाल जागृती बोर्डिङ स्कुलका शिक्षिका उर्मिला राई र बकैया...