आज नाग पञ्चमी मनाइँदै
हेटौंडाः श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज शनिबार परम्परा अनुसार नागको पूजा गरी मनाईदै छ । अनन्त, वासुकी, पद्म, महापद्म,...
लायन्स क्लब अफ हेटौंडा इन्टलेक्चुअलद्वारा क्याम्पाचौरमा वृक्षरोपण
हेटौंडाः अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलमा आवद्ध लायन्स क्लब अफ हेटौंडा इन्टलेक्चुअलले शनिबार बिहान हेटौंडा–५, क्याम्पाचौरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । क्लबका...
कोरोना संक्रमण मुक्त भएका ४ जना डिस्चार्ज
हेटौंडाः कोरोना भाइरस संक्रमणमुक्त भएका ४ जना आज हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट डिस्चार्ज भएका छन् । हेटौंडा–५ का २१ वार्षीय एक दम्पत्ति र वडा...
मनहरीमा नदीजन्य पदार्थ निकासीबाट १२ करोड राजश्व
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य पदार्थ निकासीबाट १२ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गाउँपालिकाले नदीजन्य पदार्थ...
प्लाष्टिकको विकल्प खोज्न अन्तरक्रिया
हेटौंडाः प्लाष्टिक प्रयोगको विकल्प खोजीका लागि शुक्रबार स्थानीय सरकार र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । अस्मिता नेपालको आयोजना र न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता...
हुप्रचौरको संरक्षण हुन सकेन
मकवानपुर जिल्लाकै प्रमुख खेलस्थलको रुपमा रहेको हेटौंडा–४ स्थित हुप्रचौर वर्षा मौसम र कोरोनाका कारण सर्वसाधारणको चहलपहल निषेध भए सँगै संरक्षण हुन सकेको छैन ।...
लायन्समा शर्मा, लियोमा पौडेल
हेटौंडाः लायन्स क्लब अफ मकवानपुरको अध्यक्षमा हरि कुमार शर्मा र लियो क्लब अफ मकवानपुरको अध्यक्ष सुदिन पौडेलले जिम्मेवारी पाउनुभएको छ । बिहीबार एक कार्यक्रमका...
सञ्जीवनी सहकारीको २० औं स्थापना दिवसमा सहयोग
हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० औं स्थापना दिवस मनाएको छ । सहकारीमै आज शुक्रबार एक कार्यक्रमका बीच स्थापना...
पत्रकारको राष्ट्रिय भेला हेटौंडामा हुने
हेटौंडाः आगामी भदौ २ र ३ गते पत्रकारको राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको छ । नेपाल पत्रकार महासंघको बिहीबार काठमाडौंमा भएको बैठकले राष्ट्रिय...
मकवानपुरका २० हजार बढी निजी आवास निर्माण सम्पन्न
हेटौंडाः मकवानपुर जिल्लामा गत आर्थिक वर्ष २०७६/७७ सम्ममा कुल ५ हजार १ सय ८७ भूमिहिन लाभग्राहिको घर निर्माण गर्ने स्वीकृति भएको थियो । जसम्मध्ये...