हाम्रो जीवन

फुल हो यो जीवन यतिकैमा झर्न नदेऊअमर होस् नाम हाम्रो यतिकैमा मर्न नदेऊजीवन हाम्रो फुलबारी हो हाँसी–हाँसी सजाउनुछदेशको असल नागरिक भई विकासको धुन बजाउनुछ...

राजकुमारीको सपना

पुस्तक समीक्षा मैले पढेको पुस्तकको शीर्षक हो राजकुमारीको सपना । त्यस पुस्तकका लेखक सजनी नौबाजे हुनुहुन्छ । यो पुस्तक कथा विधाको पुस्तक हो । यस...

मिहिनेतको फल

एउटा राम नाम गरेको व्यक्ति र उसको श्रीमती एउटा गाउँमा बस्थे । उसको पारिवारिक आर्थिक अवस्था निकै कमजोर थियो । उनीहरु निकै गरिब थिए...

तात्दै सेलाउँदै गरेको हेटौँडाको सडक विस्तार….

२५ मिटर सडक विस्तारको चर्चा अहिले सेलाएको छ । सडक विस्तारको सूचना जारि गरेपछि तात्ने हेटौँडा डिभिजन सडक कुम्भ कर्ण निन्द्रामा परेपछि अहिले हेटौँडा...

ज्ञवालीलाई श्यामप्रसाद स्मृति साहित्य सम्मान

हेटौंडाः साहित्यकार प्रदीप ज्ञवालीलाई हेटौंडामा सम्मान गरिएको छ । श्यामप्रसाद स्मृति साहित्य सम्मान २०८१ बाट साहित्यकार ज्ञवालीलाई हेटौंडामा सम्मान गरिएको हो । कविता, नाटक, उपन्यास,...

टुटेको भाग्य

अगाडिबाट भन्छन् दाजुभाइदुःख पर्दा भन्छन् सबै पराईआफ्नो पनि खै कसलाई भनुअरुको लागि किन राम्रो बनु ।। दुःख पर्दा सबै टाढा भएछन्सुख पर्दा मात्रै ठिक पार्ने...

घमण्डी राम

(लघुकथा) एकादेशमा एउटा गाउँमा राम भन्ने मानिस बस्थो । उसले गाउँलेहरुलाई सताउँथ्यो । उसलाई आफ्नो बलमा धेरै नै घमण्ड थियो । उसले गाउँलेलाई आफ्नो बलको...

विद्यार्थी माझ सामाजिक सञ्जालको प्रभाव (निबन्ध)

आफ्नो इच्छा भावनालाई प्रस्तुत गर्ने, एकअर्कासँग कुराकानी गर्ने, विज्ञान र प्रविधिको अन्तर्गत रहेको माध्यम नै सामाजिक सञ्जाल हो । जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक आदि...

बाल साहित्य महोत्सव हुँदै

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको आयोजनामा एक दिने बाल साहित्य महोत्सव हुँदैछ । आज शुक्रबार हुने महोत्सवमा मकवानपुरगढी गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक गरी १६ वटा विद्यालयका...

देश

कति राम्रो देशकति राम्रो देशजति राम्रो देशत्यत्ति राम्रो परिवेश हिमाल, पहाड, तराईकोही छैन पराईसबै बसेका छन् मिलीतिमी बन्नु गोर्खाली कोपिलाबाट फुल कहिले बनुँला नि मदेशका निम्ति...