Wednesday, January 22, 2025

पूर्वाधार तयार पार

मुलुकमा संघीय संरचना स्थापित भएको ७ वर्ष भयो । कागजमा मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, दलको नेता, उपनेता, प्रदेश सभा सदस्य बन्नका लागि आवश्यक कानून...

गौरव कि लाज ?

बागमती प्रदेश सरकारले विभिन्न योजनाहरुलाई आफ्नो गौरवको योजनाको रुपमा कार्यान्वयन गर्ने प्रयास गरिरहेको छ । संघीय सरकारदेखि प्रदेश र पालिका सरकारसम्मले गौरवका योजना घोषणा...

आँखा अस्पतालको सेवा विस्तार

मकवानपुर तथा आसपासका जिल्लाका बासिन्दालाई सेवा दिँदै आएको हेटौंडा सामुदायिक आँखा अस्पताल १७ औं वर्षमा प्रवेश गरेको छ । २०६५ साल मंसिर ५ गतेदेखि...

बालविवाह र किशोरी आमा

नेपालको कानुनले २० वर्षभन्दा मुनिको बिहेलाई गैरकानुनी मान्छ । २० वर्ष नपुगी विवाह गर्ने र गराउनेलाई समेत सजायको व्यवस्था कानुनले गरेको छ । २०...

जिम्मेवारी नतोक्नु कमजोरी

संघीयताको अभ्यास गरिरहेको मुलुकका लागि प्रादेशिक संरचना नयाँ हो । नयाँ संरचना भएका कारण सुरुवाती समयमा केही असहजता हुनु स्वभाविक भए पनि सधैं गन्जागोल...

‘मिसन ८४’ को रिहर्सल

आगामी मंसिर १६ गते विभिन्न स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । उक्त उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनय दर्ता गरिएको छ । विभिन्न कारणले स्थानीय तहमा...

कृषिमा यान्त्रिकीकरण

नेपाललाई कृषि प्रधान देश भनिन्छ । यहाँका अधिकांश मानिस कृषि कार्यमा संलग्न रहेकै कारण कृषि प्रधान देश भनिएको हुनसक्छ । अहिले पनि देशका आधाभन्दा...

थरि–थरिका सय दिन

नेपाली काँग्रेसका नेता बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको मितिले एक सय दिन पुगेको सन्दर्भमा मुख्यमन्त्री लामाले झण्डै दुई साता ढिलो गरी...

बेपरवाह प्रदेश सरकार

बहादुर सिंह लामा नेतृत्वको बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साविक १३ मन्त्रालयमा एक मन्त्रालय थप गरेको १४ वटा पु¥याउने निर्णय गरेको छ...

निर्वाचनले बढाएको मतदाता

सरकारले आगामी मंसिर १६ गतेका लागि वडा, पालिका, प्रदेश र संघीय प्रतिनिधि सभामा रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्दैछ । सोही क्रममा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२...

ताजा अपडेट

धेरैले हेरेको