११ नम्बर वडामा काम गर्नेलाई मात्रै राहत

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ ले लकडाउनका बेला राहत माग्न आउनेलाई दैनिक काममा लगाएर मात्रै राहत वितरण सुरु गरेको छ । लकडाउनका बेला...

विष्टद्वारा मानवसेवा आश्रमलाई सहयोग

हेटौंडाः वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले हेटौंडास्थित मानवसेवा आश्रमलाई सहयोग गर्नुभएको छ । उहाँले आश्रममा आश्रितको सेवा कार्यमा...

चोरी भएको सामानसहित एकजना पक्राउ

हेटौंडाः चोरी भएको सामानसहित एकजनालाई मकवानपुर प्रहरीले बुधबार पक्राउ गरेको छ । चोरी भएको मोवाइल रिचार्ज कार्ड, चुरोट, मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवल लगायतका...

मकवानपुरका शम्भु नकर्मी लायन्स क्लबको गभर्नर बन्दै

हेटौंडाः लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ नेपालको २०२०/२१ का लागि डिष्ट्रिक्ट गभर्नरमा मकवानपुरका शम्भु नकर्मीले मंगलबार उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था...

लागूऔषध गाँजासहित २ जना पक्राउ

हेटौंडाः लागूऔषध गाँजासहित बारा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गएराती १ बजेको समयमा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा...

रोटरी क्लब अफ मकवानपुरको पाँचौं स्थापना दिवस

हेटौंडाः रोटरी क्लब अफ मकवानपुरको पाँचौं स्थापना दिवस मंगलबार मनाइएको छ । क्लबका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा क्लबका पदाधिकारीहरुको उपस्थितिमा स्थापना दिवस मनाइएको हो...

भारतविरुद्ध हेटौंडामा युवाको प्रदर्शन

हेटौंडाः भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा हेटौंडाका युवाले आज बिहान प्रदर्शन गरेका छन् । भौतिक दुरी कायम राख्दै हेटौंडाका युवाले हेटौंडाको प्रमुख चोक...

लायन्स क्लब अफ मकवानपुरमा हरि कुमार शर्मा

हेटौंडाः लायन्स क्लब अफ मकवानपुरको अध्यक्षमा हरि कुमार शर्मा निर्वाचित हुनुभएको छ । भौतिक दुरी कायम राख्दै आज भएको क्लबको भेलाले शर्मालाई वर्ष २०२०/२१...

लकडाउन यता हेटौंडामा ३०६ जनाद्वारा रक्तदान

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यून गर्न सरकारले लकडाउन घोषणा गरेसँगै मानिसहरुको भेला हुने अवस्था रहेन । बजारक्षेत्र, उद्योग, कलकारखाना, संघ, संस्थाको...

२५ परिवारलाई विद्यालयद्वारा खाद्यान्न सहयोग

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित ज्योति माविका सञ्चालक समितिका पदाधिकारी तथा शिक्षहरुले ३५ हजार रुपैयाँ संकलन गरेर विद्यालयको कार्यक्षेत्रभित्रका २५...