लकडाउनको प्रभावः प्रहरी हिरासतमा २७ जना
हेटौंडाः देशमा लकडाउनका कारण प्रहरीले हिरासतमा लिने मानिसहरुको संख्यामा कमी आएको छ । लकडाउनका कारण अपराधका घटनामा कमि आएकाले थप अभियुक्तहरु पक्राउ नहुनु, हिरासतमा...
लायन्स क्लब अफ मकवानपुर डायमण्डमा गौतम केसी
हेटौंडा, ८ बैशाखः लायन्स क्लब अफ मकवानपुर डायमडको नयाँ कार्य समिति चयन भएको छ । अनलाइनमार्फत आज भएको बैठकले क्लबको अध्यक्षमा गौतम केसी चयन...
कोरोना सम्बन्धी गतिविधी हेटौंडा उपमहानगरको आधिकारी पोर्टलबाट हेर्न सकिने
हेटौंडाः हेटौंडा उपमहानगरपालिका र सिइसिआइ, काठमाण्डौको सहकार्यमा https://hetauda.susasan.org/covid19 पोर्टल तयार गरिएकोछ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि चालिएका विभिन्न गतिबिधिहरू...
राहत वितरणमा कडाई गरिने, हेटौंडाको मुख्य बजारमा थोक कारोबार मात्रै गरिने
हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोराना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा आज बसेको बैठकले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा राहत वितरणलाई कडाई गर्ने र...
मकवानपुरमा उपभोग्य वस्तु तथा सेवाको आपूर्तिको समन्वय उद्योग वाणिज्य संघले गर्ने
हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा आज बसेको बैठकले जिल्लामा आवश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको...
राहत वितरणमा स्थानीय तहसँग समन्वय गर्नुपर्ने
हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लक डाउनको समयमा दैनिक ज्याला, मजदुरी गरेर खानुपर्ने विपन्न समूहलाई राहत...
९५७ कैदीबन्दी रहेको भीमफेदीस्थित कारागारमा उच्च सतर्कता
हेटौंडाः भीमफेदीस्थित कारागारका कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण नहोस् भनी कारागार कार्यालयले पर्याप्त सतर्कता अपनाएको कारागार प्रमुख प्रकाश खनालले जानकारी...
विदेशबाट आएका मकवानपुर जिल्लाका थप २८ जना होम क्वारेन्टाइनमा
हेटौंडाः मकवानपुर जिल्लामा चैत १ गते यता बिदेशबाट आएका थप २८ जना पहिचान भएको र उनीहरु होम क्वारेन्टाइनमा रहेका...
जिल्ला प्रशासनले तोक्यो दैनिक उपभोग्य वस्तुको कारोबार गर्ने समय
हेटौंडाः कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको बैठकले जिल्लामा दैनिक उपभोग्य...
जनताप्रति जवाफदेही देखिएका मकवानपुरका व्यवसायी समाचार टिप्पणी
हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) ले चीनलाई थिलथिलो बनाएर युरोपलाई संक्रमित बनाउ“दै गर्दा करिब दुई साताअघि नेपालमा पनि कोरोना चर्चाको विषय बनिरहेको थियो । चीन...