चट्याङ लागेर १ जनाको मृत्यु, २ जना घाइते
हेटौँडा : धादिङ जिल्लामा चट्याङ परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो ४ बजेको समयमा त्रिपुरासुन्दरी...
चण्डिका माविको ४७ औँ वार्षिक उत्सव सम्पन्न
हेटौँडाः मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालयले तीन दिवसीय खेलकुद कार्यक्रमको आयोजना गरी ४७ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ । सोमबार विद्यालय व्यवस्थापन...
हेटौँडाको यातायात कार्यालयमा अख्तियारको छापाः घुससहित अधिकृत र बिचौलिया पक्राउ
हेटौँडाः हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी सरुवा सहमतिको...
कृष्ण आदर्शको खेलकुद सप्ताह सम्पन्न
हेटौँडा : हेटौँडा–९ स्थित श्रीकृष्ण आदर्श इंग्लिस बोर्डिङ स्कुलको खेलकुद सप्ताह सम्पन्न भएको छ । प्राथमिक र माध्यमिक तहमा फागुन ८ गतेदेखि छुट्टाछुट्टै सञ्चालन...
ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९, बस्तीपुरमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको छ । बुधबार बिहान ५ बजेको समयमा भएको दुर्घटनामा परी...
हेटौंडाबाट ७ जना बालश्रमिकको उद्दार
हेटौँडाः बालश्रमको अनुगमन गर्ने क्रममा हेटौँडाका विभिन्न ग्यारेज तथा वर्कसपबाट ७ जना बालश्रमिकको उद्दार गरिएको छ । श्रम तथा रोजगार कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका,...
निर्वाचन सहज बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने
हेटौँडा : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहीत तथा सौहार्दपूर्ण वातावरण बनाउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने सरोकारवालाहरुले जोड दिएका छन् । शनिबार प्रेस काउन्सिल नेपालको...
हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा ह्याकाथन प्रतियोगिता सुरु
हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसमा ह्याकाथन ‘एनिग्मा’ प्रतियोगिता सुरु भएको छ । एआईमार्फत शिक्षामा रूपान्तरण भन्ने मुल नाराका...
बाटोबाट लडेर रमेशको मृत्यु
हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–८, लामोसाँघुमा बाटोबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय रमेश तामाङ रहेको बागमती...
गणित हाजिरीजवाफ प्रतियोगिता हुने
हेटौँडा : गणित शिक्षा परिषद्को आयोजनामा जिल्लास्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । आउँदो शुक्रबार परिषद्को आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ९...










