५ महिनामै बागमतीका प्रमुख सचिव बरालको सरुवा

हेटौँडा : बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालको ५ महिनामै सरुवा भएको छ । अर्थ प्रशासनमा लामो अनुभव भएका बराल सचिवमा बढुवा हुनुभएपछि २०८२...

ठूलो परिमाणमा लागूऔषधसहित ५ जना पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित हेटौँडा–५, सानोपोखराबाट ५ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान १० बजेको समयमा ८ हजार ३...

फरार २ जना पक्राउ

हेटौँडा : जेन जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एकजना र फरक मुद्दामा फरार एकजना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा ललितपुरको...

रास्वपामा पनि गुटबन्दी

नेपालका राजनीतिक दलहरुमा थुप्रै समस्या देखिने गरेको छ । दलभित्र देखिने समस्यामध्ये गुटबन्दी एउटा महत्वपूर्ण र सदावहार समस्या हो । नयाँ–पुराना, साना–ठूला, राष्ट्रिय–क्षेत्रीय सबैजसो...

हात्तिसुडेमा मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु

हेटौँडा : मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली सडकखण्डको हात्तिसुडेमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेर ५० मिनेटको...

बृद्धाश्रममा जङ्गबहादुरको सहयोग

हेटौँडा : हेटौँडा–२, चौकिटोलमा रहेको ओम बृद्धाश्रमलाई नगद सहयोग प्राप्त भएको छ । सोमबार हेटौँडा–४, कमलडाँडा निवासी जङ्गबहादुर तामाङले आश्रममा आश्रित आमाबुबाहरूका २० हजार...

मामाघरलाई १६ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त

हेटौँडा : सडक बालबालिका व्यवस्थापनमा सक्रिय हेटौँडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाल मकवानपुरलाई जन्मदिनको अवसरमा सहयोग प्राप्त भएको छ । मामाघरलाई शनिबार र आइतबार १६ हजार...

मुख्यमन्त्री बानियाँको १०० दिन, निर्णयमा क्रान्ति, कार्यान्वयन फितलो

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वमा सरकार गठन भएको १०० दिन पूरा भएको छ । यस अवधिमा सरकारले केही लोकप्रिय र महत्वपूर्ण...

अटोको ठक्करबाट एक वृद्धाको मृत्यु

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ पुलचोकमा अटोको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सोमबार बिहान ९ बजेको समयमा ना २ ह ५०२८...

‘सी’ डिभिजन क्वालिफार्यस खेल्न पिप्ले युवा क्लबलाई २ लाख सहयोग

हेटौंडा : काठमाडौंमा हुन लागेको सहिद स्मारक ‘सी’ डिभिजन क्वालिफार्यस–२०८२ खेल्न पिप्ले युवा क्लबलाई २ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । नेपाल फुटबल...