राक्सिराङमा पुजारीको गोली हानी हत्या, ७५ वर्षीय थोकर पक्राउ

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडास्थित कुलदेवी मन्दिरको पुजारीको गोली हानी हत्या भएको छ । शुक्रबार बिहान ९ बजेर ५२ मिनेटको समयमा ६४...

३ जिल्लामा एकैदिन ३ जनाको मृत्युु

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ३ जनाको मृत्युु भएको छ । बिहीबार प्रदेशको सिन्धुली, चितवन र धादिङ जिल्लामा ३ जनाको मृत्यु भएको...

म्यानेजमेन्टका १८ जना विद्यार्थी एमबीबीएस छात्रवृत्तिमा सफल

हेटौँडा : चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको छात्रवृत्ति परीक्षामा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टबाट सहभागी १८ जना विद्यार्थीले एकसाथ नाम निकाल्न सफल भएका...

कपी बैंकबाट विद्यार्थीलाई कपी वितरण

हेटौँडा : बकैया गाउँपालिका–८ स्थित जनजागृति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सोमबार कपी वितरण गरिएको छ । वडा अध्यक्ष कपी बैंकबाट प्राप्त ७ सय ७७ थान...

पिप्ले युवा क्लबलाई ५० हजार सहयोग

हेटौंडाः सहिद स्मारक ‘सी’ डिभिजन क्वालिफायर्स–२०८२ खेल्न पिप्ले युवा क्लबलाई ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा...

ठगी गरेको अभियोगमा ३ जना पक्राउ

हेटौँडा : सूर्य नेपालको कर्मचारी भन्दै कम्पनीका लागि सामान खरिद गर्ने वहानामा व्यापारीहरूलाई ठगी गरेको अभियोगमा मकवानपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । विभिन्न...

जनकपुर बोल्ट्ससँग म्यानेजमेन्टको सहकार्य निरन्तर

हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा यस वर्ष पनि जनकपुर बोल्ट्ससँगको साझेदारीलाई निरन्तरता दिएको...

मुख्यमन्त्री बानियाँको १०० दिन, निर्णयमा क्रान्ति, कार्यान्वयन फितलो

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वमा सरकार गठन भएको १०० दिन पूरा भएको छ । यस अवधिमा सरकारले केही लोकप्रिय र महत्वपूर्ण...

लागूऔषध मुद्दामा फरार २ जना पक्राउ

हेटौँडा : लागूऔषधसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला कार्यान्वयन...

मिथ्या सूचना र अनलाइन दुव्र्यवहारविरुद्धको कार्यशाला सम्पन्न

हेटौँडा : सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा ‘भ्रमपूर्ण सूचना र अनलाइन दुव्र्यवहारविरुद्ध डिजिटल साक्षरतामार्फत सशक्तीकरण’ विषयक दुई दिने कार्यशाला हेटौँडामा सम्पन्न भएको छ...