नेपाली आमाबाबाको कथा र व्यथा
आज हामी जे छौँ, त्यो हाम्रो बुबा आमाले दिएको उपहार हो । भोलि हामी जे बन्छौँ त्यो हामीले हाम्रो आमाबुबालाई दिने उपहार हो ।...
‘स्वास्थ्य प्राप्तिको लागि हावा को महत्त्व’ आचार्य ॐ कारेश्वरानन्द अवधूत
प्राकृतिक उपचारः मा हावाको महत्वपूर्ण योगदान हुन्छ । हावाबिना मनुष्य केही क्षण पनि जीवित रहन सक्दैन । हाम्रो दागि शुद्ध वायुको सेवन जीवनदायी छ...
राष्ट्रिय जनगणना २०७८ चुनौती र सम्भावनाहरु
सामान्य अर्थमा भन्ने हो भने जन भनेको मानिस र गणना भन्नाले गन्ने वा गन्ती गर्ने कार्यलाई बुझाउँदछ । जनगणना शब्द अङ्ग्रेजी शब्द ‘सेन्सस’ को...
“होली वा फागु”
वसन्त ऋतुको आरभ्मका बेलमा मनाइने उत्सवको नामलाई होली पर्व भनिन्छ । होलीमा पर्व विभिन्न ठाउँ अनुसार फरक फरक ढङ्गले मनाइन्छ । यो पर्व हिमाली...
भ्रष्टिकरण भनौं अथवा अपराधीकरण
नेपालमा सबैभन्दा धेरै फस्टाएको पार्टी र कार्यकर्ता हुन् । अमेरिकामा चुनाव भयो । ठूलो फेरबदल भएन भने अबको ८ वर्ष राजनीति सुन्न पनि पाइँदैन...
पहाड र तराईमा एकैदिन मनाऔं होली
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व यो वर्ष पनि नजिकिएको छ । यसवर्षको चैत १५ गते हिमाली एवम् पहाडी जिल्लामा र...
सन्दर्भः विश्व पानी दिवस, हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था
२२ मार्च विश्व पानी दिवस २०२१ को विषयवस्तु पानी मूल्यवान (भ्यालुइङ वाटर) छ । पानीको मूल्य यसको महत्वभन्दा बढी छ । पानीले हाम्रो घरपरिवार,...
समय चक्र
समय र समुद्रमा आएको छाल कसैका लागि रोकिँदैन । संसारमा आएपछि हरेकको एउटा न एउटा भूमिका हुन्छ र त्यस भूमिकाबारे समयावधि पनि निश्चित हुन्छ...
वैदेशिक रोजगार र नेपाल
मानव जातिको उत्पति कालदेखि नै जीविकोपार्जन तथा सुविधायापनका लागि मानिसहरु एक स्थानबाट अर्काे स्थानमा आउने जाने क्रम चलेको पाइन्छ । कतिपय मानिसहरु आफ्नो थातथलो...
त्रिविको सूचना र शर्त कार्यान्वयनमा शंकैशंका
निर्णयहरु दुई प्रकारका हुन्छन् भन्ने भनाई छ । पहिलो निर्णय मात्र निर्णयको लागि अर्थात औपचारिकता देखाउन र कागजमा सिमित बनाउन । दोश्रो निर्णय कार्यान्वयन...