हेटौंडामा सामूहिक बेलविवाहको ५० वर्ष पूरा, ९१ कन्याको सामूहिक बेलविवाह
हेटौंडाः हेटौंडामा नेवारी समुदायको मौलिक संस्कार बेलविवाह अर्थात इहि सामूहिक रुपमा गर्न थालेको ५० वर्ष पूरा भएको छ । मौलिक संस्कृतिको अभ्यासलाई सामूहिक रुपमा...
आज तमु ल्होसार
हेटौंडाः आज तमु ल्होसार पर्व मनाइँदैछ । गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा संघीय सरकारले आज बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको...
थारु समुदायले हेटौंडामा मनाए समा–चकेवा (फोटो फिचरसहित)
हेटौंडाः मकवानपुरमा बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक पर्व समा–चकेव मनाएका छन् । शनिबार हेटौंडा–९ लामसुरेबाट एक समूह कुखरेनी खोलामा गई समा–चकेवा सेलाएको थारु...
जसले हेटौंडालाई नै नेपाल भनेर चिन्छन्
हेटौंडाः हेटौंडामा एकजना यस्तो भारतीय नागरिक भेटिए, जो अहिलेसम्म हेटौंडाबाहेक अन्य शहर गएका छैनन् । उनले हेटौंडालाई नै नेपाल भन्ने बुझेका छन् अझै पनि...
महिनामा दश ट्रिप बालुवा बेच्छिन्, ठूलीमाया
हेटौंडाः मकवानपुरको ग्रामीण भेगमा बस्ने ठूलीमाया स्याङ्तान महिनामा दश ट्रिप चालेको बालुवा बेच्छिन् । बगरमा बर्षाको खहरे भेलले ल्याएर थुपारेको ढुंगा, गिट्टी र बालुवा...
खाडीका मजदुरका भोगाई ‘सनैया’ को गृहविमोचन
हेटौंडाः पत्रकार होम कार्कीको कृति ‘सनैया’को गृहविमोचन तथा समीक्षा कार्यक्रम भएको छ । शुक्रबार हेटौंडामा सर्जक सञ्जाल मकवानपुरको आयोजनामा गृह विमोचन तथा समीक्षा कार्यक्रम...
हेटौंडाका घरघरमा कृष्ण लिला (बालकृष्णहरुको फोटो फिचर)
हेटौंडाः आज भाद्र कृष्णाष्टमी तिथि अर्थात श्रीकृष्ण जन्माष्टमी । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।...
गौतम धरौटीमा छुटे
प्रतिबन्धित नेकपा विप्लप समूहका कार्यकर्ता प्रल्हाद गौतम धरौटीमा छुटेका छन् । मंगलबार १९ हजार धरौटी रकम बुझाएर गौतम हिरासतमुक्त भएका हुन् । बकैया गाउ“पालिका–४,...
भानु जयन्तीको अवसरमा कृष्ण आदर्शमा कविता प्रतियोगिता
हेटौंडाः हेटौंडा–९, लामसुरेस्थित कृष्ण आदर्श बोर्डिङ स्कुलले २०७ औं भानु जयन्तीको उपलक्ष्यमा सोमबार अन्तर कक्षा (८, ९, १०) स्तरीय कविता प्रतियोगिता आयोजना गरेको छ...
बज्जिका भाषामे किताव निकालेके लेल गौरमे दु दिने तालिम भेल सम्पन्न
रौतहट, माघ २८, २०७४ बज्जिका भाषामे किताव निकले जारहल हए । प्रदेश नं २ के बालबालिकासवके लेल बज्जिका आ भोजपुरी भाषामे किताव निकले जारहल...










