सिद्धार्थ शिशु सदनको वार्षिक खेलकुद सुरु

हेटौंडा ः हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदनको खेलकुद सुरु भएको छ । बुधबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा वडा अध्यक्ष सुशील घिमिरेले वार्षिक खेलकुदको उद्घाटन...

हेटौँडा–१२ मा वडाध्यक्ष कप भलिबल हुँदै, विजेताले ५० हजार पाउने

हेटौँडा ः हेटौँडा–१२ मा वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा माघ १६ गतेदेखि १९ गतेसम्म उपमहानगरस्तरीय...

ज्ञानोदय बोर्डिङको वार्षिक खेलकुद सुरु, पहिलो दिन १ सय र २ सय मिटर दौड...

हेटौंडा: हेटौंडा–२ स्थित ज्ञानोदोय बालबाटिका एकेडेमी बोर्डिङ स्कूलको वार्षिक साताव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । सोमबारबाट हेटौंडा–४ स्थित हुप्रचौरमा कार्यक्रम सुरु भएको हो...

दोस्रो संस्करणको राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै

हेटौंडाः हेटौंडामा दोस्रो संस्करणको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । क्रियटिभ तेक्वान्दो डोजाङको आयोजनामा माघ २४ गतेदेखि २६ गतेसम्म हेटौंडा–१७, हटियामा दोस्रो...

हेटौँडा–४ मा दोस्रो वडा खेलकुद महोत्सव हुने

हेटौँडा ः हेटौँडा–४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा दोस्रो वडा खेलकुद महोत्सव हुने भएको छ । आइतबार पत्रकार भेटघाट...

साइकल सिटी हेटौँडाको अध्यक्षमा ढकाल

हेटौँडाः साइकल सिटी हेटौंडाको अध्यक्षमा लेखनाथ ढकाल चयन हुनु भएको छ । शनिबार भीमफेदी गाउँपालिका–१, भैंसेमा भएको साधारण सभा तथा वनभोज कार्यक्रमबाट ढकालको अध्यक्षतामा...

इन्द्रसरोवरमा वडाध्यक्ष कप फुटबल हुने

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । माघ १६ बुधबारदेखि सहिद दिवसको अवसरमा वडाध्यक्ष कप भेट्रान्स फुटबल...

वडास्तरीय भेट्रान्स फुटबलको उपाधि हेटौंडा–५ लाई

हेटौंडाः तेस्रो संस्करणको वडास्तरीय ८ ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि हेटौंडा–५ ले जितेको छ । हेटौंडा–९ स्थित लामसुरे खेलकुद विकास समितिको आयोजना तथा...

मकवानपुरगढीको राष्ट्रपति रनिङ्ग शिल्ड शारदा माविलाई

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बिहीबारबाट गाउँपालिकाको वडा नम्बर–२ स्थित कुर्लेदमार रंगशालामा सुरु भएको पालिकास्तरीय...

बालजागृतिका शिक्षक सम्मानित, विद्यार्थी पुरस्कृत

हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इङ्ग्लिस सेकेण्डरी स्कूलले गत आइतबारदेखि सुरु गरेको सांस्कृतिक, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम समापन भएको छ । बिहीबार प्रधानाध्यापकदेखि...