मिडिया कप फुटसल प्रतियोगिताको उपाधि पत्रकार महासंघलाई
मकवानपुरगढीः मिडिया कप फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ मकवानपुरले जितेको छ । ५ औं संस्करणको रेडियो मकवानपुर कप मिडिया स्तरीय ‘मिडिया कप’...
वडाध्यक्ष कप भलिबलको उपाधि १२ नम्बर वडाले जित्यो
हेटौँडा: हेटौँडा–१२, पदमपोखरीमा भएको वडाध्यक्ष कप उपमहानगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि हेटौंडा–१२ ले जितेको छ । बुद्ध माध्यमिक विद्यालयको भलिबल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा...
कमाने प्रिमियर लिगको उपाधि कमाने टाइगर्सले जित्यो
हेटौँडा ः कमाने क्रिकेट क्लबको आयोजनामा भएको तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने टाइगर्सले जितेको छ । शनिबार हेटौँडा–८ स्थित चन्द्रोदय...
रुपेश र सिन्दिराले जीते राष्ट्रिय बुद्धिचालको उपाधि
हेटौँडा : हेटौँडामा शनिबार सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषतर्फ रुपेश जैसवाल र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन बनेका छन् । नेपाल बुद्धिचाल महासंघले ११ चरणको...
वडाध्यक्ष कप भलिबलको सेमिफाइनल समीकरण पूरा
हेटौँडा ः हेटौँडा–१२, पदमपोखरीमा जारी वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । १२ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा सञ्चालित...
सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको खेलकुद कार्यक्रम सुरु
हेटौँडा : हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल स्कूलले वार्षिक खेलकुद कार्यक्रम आयोजना गरेको छ । शुक्रबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा खेलकुद कार्यक्रमको उद्घाटन समारोह सम्पन्न...
क्लासिकल चेसमा रुपेश र सिन्दिरा अपराजित
हेटौँडाः नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौँडामा २५ औं राष्ट्रिय पुरुष तथा १० औं राष्ट्रिय महिला बुद्धिचाल प्रतिस्पर्धामा २४ खेलाडीबिच ११ चरणको राउण्ड रोविन खेल...
वडाध्यक्ष कप पुरुष भलिबलमा बिहीबार ३ खेल सम्पन्न
हेटौंडाः हेटौंडा–१२, पदमपोखरीमा जारी वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर–१२ विजयी भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएका...
कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता, प्लेअफ समीकरण पूरा
हेटौंडा: कमाने क्रिकेट क्लबको आयोजनामा जारी तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको प्लेअफ समीकरण पूरा भएको छ । बिहीबार हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक...
राष्ट्रिय बुद्धिचालमा रुपेश र सिन्दिराको अग्रता
हेटौंडा: नेपाल बुद्धिचाल महासंघको आयोजनामा आइतबारदेखि जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत आठौं चरणको खेल सम्पन्न हुँदा एफएम रुपेश जयसवाल र सिन्दिरा जोशीले अग्रता कायम...











