मच्छिन्द्र क्लब बागमती गोल्डकपको फाइनलमा

हेटौंडाः थ्रीस्टार क्लबलाई हराउँदै मच्छिन्द्र क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार बागमती–४...

शिक्षक भलिबलको सेमिफाइनल समीकरण पूरा

हेटौँडा : हेटौँडामा जारी पाँचौं संस्करणको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा शनिबार क्वार्टरफाइनल चरणका खेलहरु...

अनुपम घलान स्मृति फुटबलको उपाधि हेटौंडा–१५ ले जित्यो

हेटौँडा : हेटौँडा उपमहानगरपालिकास्तरीय अनुपम घलान स्मृति यु–१६ फुटबल प्रतियोगिताको उपाधि हेटौँडा–१५ को टिमले जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल...

बागमती गोल्डकपः फाइनल प्रवेशका लागि मछिन्द्र र थ्री स्टार भिड्दै

हेटौँडा : बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप अन्तर्गत फाइनल प्रवेशका...

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु

हेटौंडाः हेटौंडामा ५ औं संस्करणको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । ४ नम्बर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा...

अनुप घलान स्मृति फुटबल : हेटौँडा–१५ र हेटौँडा–१८ उपाधिका लागि भिड्ने

हेटौँडा : हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको अनुपम घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौंडा–१५ र हेटौंडा–१८ बीच उपाधि भिडन्त...

प्रधानमन्त्री कप क्रिकेट : सुमनको कप्तानीमा मकवानपुरको टिम घोषणा

हेटौँडा ः प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत फागुन १३ गतेदेखि हुने प्रादेशिक छनोट खेल खेल्न मकवानपुरको टिम घोषणा गरिएको छ । मकवानपुर जिल्ला क्रिकेट संघले...

चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा

हेटौँडा : चर्च ब्वाइज युनाइटेड बागमती गोल्डकपको फाइलनमा प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत...

बागमती सरकारले छान्यो १२ खेलका २६ स्वयंसेवक प्रशिक्षक

हेटौँडा : बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेश स्वयंसेवक प्रशिक्षक छनौट गरेको छ । परिषद्ले फागुन ६ मा एक सूचना जारी गर्दै विभिन्न खेलका...

कैलाशमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि भवानी माविलाई

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिकामा भएको पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भवानी माध्यमिक विद्यालयले जितेको छ । बिहीबार सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड...