बलात्कारको सिकार

छोटो लुगा लगाउनमनाही गरीदियौआमा तिमीलेदानवबाट बचाउन के मात्रगरिनौ र तिमीलेमेहेनत गर्ने गर्थेंँहजुरको सपनाकै आँखैमा बोकीठूलो मान्छे बनी हजुरको मान उच्च राख्नु भन्ने गर्थेंँसमाजको नराम्रो आँखा...

गजल

सिरमा रातो सिन्दुर किन नलाएको आमा ११बाले दिएको सारी किन जलाएको आमा ११ म सानै छु बाँझो बारी खन्ने मान्छे छैनन्किन घरका छानामा घाँस पलाएको...

ए वीरमान !

उठ अब उठकति सुत्छौधेरै भयो सुतेकोहोसमा आउ अब तछिमेकीले के भन्लान्यहाँ तिमीजस्ता कयौँ वीरमानहरुअझै जीवित छन्तिम्रो परिवारमाजस्तै आँखा नओबाएकारातभरि सपना कुरिबसेका ती पिपाशु मान्छेलेआखिर छाडेनर...

चिन्ताको मृत्यु

आजकाल मान्छेहरूलाई सबैभन्दा ठूलो चिन्ता ‘चिन्ता नलिन परे हुन्थ्यो’ भन्नेमा छ । यही चिन्ताले मनोरोग विशेषज्ञ, मोटिभेसनल स्पिकर, प्रवचनवाला दाह्री बाबा, थेरापिस्ट, शहरबजारका धामीझाँक्रीहरूको...

सुवासको ‘सपनाका अवयव’ सार्वजनिक

हेटौंडाः साहित्यकार सुवास खनालको दोस्रो कविता कृति ‘सपनाका अवयव’ बुधबार भर्चुअल माध्यमबाट विमोचन गरिएको छ । मकवानपुरको बकैया गाउँपालिकामा २०४३ सालमा जन्मनु भएका सुवास...

स्मृतिका सन्नाटाहरु (कथा)

शरद ऋतु । चकमन्न मध्यान्ह । टन्टलापुर घाम । भर्खरै मनसुनको बिदाईसँगै पानी पर्न रोकिएकाले हो कि दशैं नजिकिँदा नजिकिँदै पनि उखरमाउलो घामले छाला...

छोरी–चेलीको प्रश्न

हामी छोरी–चेलीको मनमासधै केही प्रश्नहरु गुन्जिरहेको हुन्छ ।यी प्रश्नहरु कसैलाई त सोध्नु पर्छ ।तर कस्लाई सोध्ने ?कस्ले दिन्छ हामीलाई उत्तर ?भन न सरकार, कस्ले...

मुक्तक

हर रात सपनाहरूले पिरोल्छ मलाई ।हर प्रात विपनाको रापले पोल्छ मलाई ।।दिनभर दुनियाँको भीडमा एक्लै भौँतारिन्छु ।हर साँझ अटुट यादले बिथोल्छ मलाई ।। खोसिदेउ मेरो...

‘दुस्मन’ र मनु मञ्जिल

मनु मञ्जिल यो समयमा प्रभावशाली कविता सिर्जना गर्ने कविका रुपमा परिचित हुनुहुन्छ । उहाँको ‘दुस्मन’ शीर्षकको कविता बहुचर्चित कविता हो । ‘आँधीको आवेग’ र...

पाँच कविका पन्ध्र कविताको तेस्रो शृंखला सम्पन्न

हेटौंडाः प्रगतिशील लेखक संघ (प्रलेस) मकवानपुरले आयोजना गर्दै आएको पाँच कविका पन्ध्र कविताको तेस्रो शृंखलाका रुपमा शुक्रबार फरक–फरक प्रदेशका पाँच कविहरूलाई प्रस्तुत गरिएको छ...