राष्ट्रिय बाख्रा दिवसमा बोकालाई माला

हेटौँडा : पाँचौं बाख्रा दिवसको अवसरमा आइतबार हेटौँडामा आयोजित कार्यक्रम बोकालाई माला लगाएर उद्घाटन गरिएको छ । हेटौँडा–३ स्थित सिमलथली एग्रो प्रालिमा पालिएका बोकालाई...

ग्रील तथा स्टिल व्यवसायी संघमा नकर्मी

हेटौँडा : मकवानपुर ग्रील तथा स्टिल व्यवसायी संघको वार्षिक साधारण सभाबाट रविकृष्ण नकर्मी अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न १२औं वार्षिक साधारण...

महिन्द्राको २ वटा विद्युतीय कार हेटौँडामा सार्वजनिक

हेटौँडा : भारतीय कम्पनि महिन्द्राले उत्पादन गरेको विद्युतीय कार शुक्रबार हेटौँडामा सार्वजनिक गरिएको छ । महिन्द्रा कम्पनिका उत्पादनको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेट...

कैलाशले थप्यो २ करोड ५१ लाख बजेट

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिकाको बुधबार बसेको १७ औं गाउँसभाले आन्तरिक स्रोत तर्फबाट संचालित २ करोड ५१...

क्षीरसागर सहकारीको साधारणसभा सम्पन्न

हेटौँडा : हेटौँडा–११, थानाभर्‍याङमा रहेको क्षीरसागर दुग्ध विकास सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार संस्थाका अध्यक्ष शालिकराम पुडासैनीको...

मकवानपुर सहकारीको लगानी १७ करोड

हेटौँडा : हेटौँडा–४ स्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको सञ्चालक समिति अध्यक्ष...

प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

हेटौँडा : हेटौँडा–४, स्कूलरोडस्थित सिजन ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले १८औँ प्रशिक्षार्थी समूहलाई प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा तालिम पूरा गरेका...

हेटौँडा बचतको बचत ५९ करोड

हेटौँडा : हेटौँडा–७ स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतले वार्षिक...

सगरमाथा बचतको सेयर पुँजी बढ्यो

हेटौँडा : हेटौँडा–४ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । रोयल पार्टी प्यालेसमा संस्थाका...

दिव्यताराको सेयर सदस्य ११ हजार २३८ जना

हेटौँडा : हेटौँडा–२ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौँडा–२ स्थित पल्पसा प्याराडाइज होममा संस्थाका अध्यक्ष...