स्टेशनरी व्यवसायीको बागमती प्रदेशमा मकवानपुरका ३ जना

हेटौँडा : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको चौथो अधिवेशन तथा सातौँ वार्षिक साधारण सभा भक्तपुरको जगातीमा शनिबार सम्पन्न भएको छ ।...

ज्ञानदीप बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

हेटौँडा : हेटौँडा–५, भैरवरोडस्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सहकारीका अध्यक्ष ऋषिराम पोखरेलको सभाध्यक्षता...

नारायणी बहुउद्देश्यीयको लगानी बढ्यो

हेटौँडा : हेटौँडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले लगानी बढाएको छ । अघिल्लो आर्थिक वर्षको तुलना गत आर्थिक वर्ष नारायणीले १ करोड भन्दा...

फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको प्रदेश अध्यक्षमा अर्याल

हेटौँडा : नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरका कृष्ण अर्याल निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न चौथो साधारणसभा...

बागमती सरकारको निर्णय, जेनजी आन्दोलनमा जलेका सवारीको कर मिनाहा गर्ने

हेटौँडा : बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको कर मिनाहा गर्ने निर्णय गरेको छ ।...

बागमती प्रदेशका १५ स्थानीयसँग सीपमूलक तालिमका लागि सम्झौता

हेटौँडा : व्यावसायिक सीप विकास तालिम संचालनका लागि प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् र १५ स्थानीय तह बीच सम्झौता भएको छ...

मकवानपुरका विद्यालयहरुका बेरुजु सम्परीक्षणका लागि महालेखा पठाइँदै

हेटौँडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले एक दशकअघि जिल्लाका विद्यालय निर्माण तथा मर्मत प्रक्रियामा भएका ३ करोडभन्दा बढीको बेरुजु विवरण महालेखा परीक्षकको कार्यालयमा...

परिचय बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

हेटौँडाः हेटौँडा–२ स्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्याक्षतामा...

हेटौँडा–१७ गौरिगाउँको पोल्ट्री फर्ममा आगलागी हुँदा २२ लाख रुपैयाँ बराबरको क्षति

हेटौँडा : हेटौँडा–१७ गौरिगाउँस्थित एक पोल्ट्री फर्ममा आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा हेटौँडा–८ कमाने बस्ने ४१ वर्षीय राजु...

बचत संघको वार्षिकोत्सवमा जातीय मौलिकता प्रस्तुत, उत्कृष्ट कर्मचारी र सहकारीलाई सम्मान

हेटौँडा : जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको २१औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । संघको कार्यालय परिसरमै भएको वार्षिकोत्सवमा सहकारी संघ...