सन्ध्याले व्यवसाय विस्तार गरिन्, २ जनाले रोजगारी पाए

हेटौँडा : हेटौँडा–४, हुप्रचौरकी सन्ध्या मैनालीले आफ्नो व्यवसाय विस्तार गर्दै २ जनालाई रोजगारी दिएकी छिन् । ५ वर्षदेखि सन्ध्याज मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कविता प्रतियोगिता

हेटौँडा : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आईतबार मकवानपुरमा कविता प्रतियोगिता हुँदैछ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा प्रतियोगिता हुन...

दुई घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति

हेटौँडा : मकवानपुरको थाहा नगरपालिका–२ स्थित अगारे र टाखेलमा गएराति दुई घरमा आगलागी हुँदा ५ लाख रुपैयाँबराबरको क्षति भएको छ । आगलागीबाट एक घर...

४० उम्मेदवारले खोले बैंक खाता

हेटौँडा : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता गराएका मध्ये ४० जनाले बैंक खाता खोलेका छन् । दुई निर्वाचन क्षेत्र रहेको...

व्यवसायी हितकोषद्वारा मृतक परिवारलाई २ लाख सहयोग

हेटौँडा : मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो सदस्य व्यवसायीको निधन भएपछि उनका परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । उद्योग वाणिज्य संघ व्यवसायी हितकोषद्वारा...

हेटौँडाको यातायात कार्यालयमा अख्तियारको छापाः घुससहित अधिकृत र बिचौलिया पक्राउ

हेटौँडाः हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी सरुवा सहमतिको...

निःशुल्क दन्त शिविरमा ८७ जनाको दन्त परीक्षण

हेटौँडा : हेटौँडा–५ स्थित संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा खुल्ला निःशूल्क दन्त शिविर सम्पन्न भएको छ । शनिबार भएको शिविरमा ८७...

खेलकुद तथा व्यापार महोत्सव स्थगित

हेटौँडा : जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हुन लागेको दोस्रो वृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव स्थगित भएको छ । सोमबार प्रेस...

लक्ष्यभन्दा कम राजस्व संकलन

हेटौँडा : आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को...

हेटौँडामा प्राइम एजुकेशन सेन्टर

हेटौँडा : हेटौँडा–४, स्कूलरोडमा प्राइम एजुकेशन इन्फरमेसन सेन्टर प्रालि खुलेको छ । सोमबार सेन्टरका सञ्चालकका अभिभावकले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । विगत २४ वर्षदेखि...