५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
चैनपुर (राक्सिराङ): मकवानपुरको राक्सिराङ् गाउँपालिका–५, चैनपुरस्थित गाउँपालिकाको सभाहलमा बुधबार अस्मिता नेपालले राक्सिराङ्को २, ३ र ५ नम्बर वडाका ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण...
विवाह वर्षगाँठको अवसरमा पुस्तक सहयोग
हेटौंडाः हेटौंडा–४ का मनोज ढोडारी र पुष्पा घिमिरेले विवाह वर्षगाँठको अवसरमा बुधबार हेटौंडा–४, कमलडाँडास्थित रोशनी पुस्तकालयलाई पुस्तक सहयोग गर्नुभएको छ । २२ औं वर्षगाँठको...
आधुनिक माविमा खाजा कार्यक्रम
हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएको छ । गत फागुन १० गतेदेखि विद्यालयले इसीडीदेखि कक्षा ५ सम्म अध्ययन...
आर्थिक समस्याले पढाई छाड्नु पर्दैनः मेयर महत
हेटौंडाः हेटौंंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले मंगलबार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ । कक्षा १ देखि ८ सम्मका ४ सय १४...
विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाई सहमति नभए उपमहानगरले नै नियुक्त गर्ने
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका विभिन्न सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठनमा ढिलाई भइरहेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा सहमति जुट्न नसक्दा व्यवस्थापन समिति गठनमा...
उच्च शिक्षा बहस, विद्यार्थीले खोज्न र तर्क गर्न सक्नुपर्छः शिक्षाविद् कोइराला
हेटौंडाः उच्च शिक्षा कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा हेटौंडामा आयोजित एक बहसमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले आइतबार रोचक प्रस्तुती राख्नुभएको छ । पब्लिक क्याम्पस प्राध्यापक...
निर्मल माविको भवन शिलान्यास
हेटौंडाः हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविमा विद्यालय भवन शिलान्यास गरिएको छ । शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । राष्ट्रिय...
चन्द्रोदय माविमा विद्यार्थीलाई छात्रवृत्ति वितरण
हेटौंडाः हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माविमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत छात्रा र दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण...
महेन्द्र माविको २१ कोठे भवन शिलान्यास
हेटौंडाः हेटौंडा–१३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयको २१ कोठे भवनको बिहीबार शिलान्यास गरिएको छ । ५ करोड ३५ लाखको लागतमा निर्माण हुन लागेको भवनको बागमती...
मकवानपुर क्याम्पसका प्राध्यापक, कर्मचारीको विदाई
हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसबाट सेवा निवृत्त हुनुभएका प्राध्यापक तथा कर्मचारीलाई बुधबार विदाई गरिएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईले एक...