रास्वपा भित्रको समस्या र चुनौती

चितवन र तनहूँको उपनिर्वाचनले हौसिएको रास्वपा मिसन ८४ को नारासहित आगामी सरकार आफ्नो नेतृत्वमा बनाउने दावी ईलामको उपनिर्वाचनको परिणामले तुषारापात भएको छ । रास्वपाका...

विद्यालय तहको प्राविधिक शिक्षाको एकै केन्द्र बनाऔँ

१. शिक्षा भन्नु नै जान्नु हो । विषयवस्तुको जानकारी हुनु हो । थाहा भएका र जानेका कुरा प्रयोगमा ल्याउनु हो । ज्ञान र सीपको...

एआईले कति सताउला, कति सघाउला ?

“म थोरै लेख्छु, यौटा गीत लेखेको थिएँ, ८० प्रतिशत अंग्रेजी शव्दले भरिएका नेफोली शब्द यस्सो लिपलाप पारिएको । गवाउन मन लागेको थियो प्रताप दाश,...

प्रधानमन्त्रीलाई चिठ्ठी

सम्माननीय प्रधानमन्त्री ज्यू,प्रधानमन्त्रीको कार्यालय मितिः २०८१/०१/१४सिंहदरबार, काठमाडौं हामीहरु यहाँ सन्चै छौं । हजुर पनि त्यहाँ राम्रोसँग हाम्रो प्यारो देश चलाउनु भएको होला भन्ने आशा राख्छु...

सत्ताको फोहरि खेलले डुङडूङ्ति गनाउदा पनि अत्तर लगाएर हिडनेहरु

उपनिर्वाचनको परिणाम पछि मुलुकको राष्ट्रिय राजनिति फेरि एकपटक सरकार परिवर्तनको हल्लाले तातेकोछ । सरकारमा रहेको नेकपा एस बर्तमान गठबन्धन प्रति असन्तुष्ट रहेको यस्कानेताहरु को...

उपनिर्वाचनले दिएको संकेत

उप–निर्वाचन २०८१ अन्तर्गत इलाममा प्रतिनिधिसभा र बझाङ्गमा प्रदेश सभाको उपनिर्वाचनको परिणाम आएको छ । दुवै स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन् । बझाङ्गमा एमाले...

नेपालको कानूनी इतिहास

नेपालको कानूनी इतिहास धर्ममा आधारित भएको पाइन्छ । विभिन्न समयमा तत् तत् समयमा प्रचलनमा रहेका धर्मग्रन्थ, संस्कृति, सामाजिक मान्यता, सद्विवेकको आधारमा त्यसबेलाको न्याय प्रणाली...

डढेलो भयावह कहिलेसम्म ?

तातो हावा तथा धूँवाको कारण जनजीवन प्रताडित बन्दै गएको छ । हिमालमा समेत गर्मी बढेका समाचारहरु आइरहेका छन् । हिमालको हिउँ पग्लिन सक्ने खतरा...

“उडान” लाई नियाल्दा

खबर चौतारी साप्ताहिक र नवसंकेत साप्ताहिकको कार्यकारी सम्पादकका रूपमा काम गरेका एवम् लामो समय विद्यालय र क्याम्पसमा अध्यापन गरेका कवि, कथाकार एवम् निबन्धकार विजय...

टिकाउपन र शैक्षिक स्तरीयतामा विद्यार्थी भर्ना अभियानको सार्थकता

१. वर्तमान नेपालमा विद्यालय तहको शैक्षिक सत्र बैशाख महिनाबाट शुरु हुन्छ । यस महिनाको पहिलो र दोश्रो साता विद्यार्थी भर्नाका विभिन्न कार्यक्रमहरु संचालन हुँदै...