महिला शिक्षक भलिबलको उपाधि ज्योति माविलाई

अर्को वर्ष १८ नम्बर वडाले प्रायोजन गर्नेहेटौँडा : हेटौँडा उपमहानगरपालिकाको नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा भएको मैत्रीपूर्ण महिला शिक्षक भलिबल प्रतियोगिताको उपाधि हेटौँडा–१८, हर्नामाडीस्थित...

कैलाश अध्यक्ष कप फुटबलका लागि १० र ८ नम्बर वडा भिड्ने

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिकास्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । शुक्रबार सेमीफाइनलका दुई खेल...

जिल्लास्तरीय शिक्षक फुटसलः सेमीफाइनल समीकरण पूरा

हेटौंडा : जिल्लास्तरीय शिक्षक फुटसल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मकवानपुरगढी गाउँपालिकास्थित भानु माविको फुटसल मैदानमा भएको प्रतियोगितामा सेमीफाइनल खेल्ने टिमको टुंगो...

प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट, समूह चरणमा मकवानपुर अपराजित रहँदै सेमीफाइनल प्रवेश

हेटौँडा : बागमती प्रदेश क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा मकवानपुर समूह चरणमा अपराजित रहँदै दोस्रो चरण अर्थात् सेमीफाइनलमा...

नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सिद्धार्थ माविले जित्यो

हेटौँडा : हेटौँडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हेटौंडा–२,स्थित सिद्धार्थ माध्यमिक विद्यालयले जितेको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको उपाधि...

महिला शिक्षक भलिबल प्रतियोगिता, उपाधिका लागि ज्योति र प्रगति भिड्ने

हेटौँडा : हेटौँडाको नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा महिला शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिएको छ । शुक्रबार हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको भलिबल...

राष्ट्रपति रनिङ्ग शिल्डमा एथ्लेटिक्सको खेल सम्पन्न

हेटौंडा : हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय विद्यालयको व्यवस्थानमा सञ्चालन भइरहेको पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथ्लेटिक्सतर्फको खेलहरु...

कबड्डीको दुबै स्वर्ण प्रगति माविलाई

हेटौंडा : हेटौंडामा सञ्चालन भइरहेको पालिकास्तरीय राष्ट्रिपति रनङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत कबड्डीतर्फ प्रगति माविले स्वर्ण जितेको छ । प्रतियोगिता अन्तर्गत महिला र पुरुषतर्फ हेटौंडा–९...

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, पुरुष र महिला भलिबलको फाइनल समीकरण पूरा

हेटौंडाः हेटौंडामा जारी हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष भलिबलको फाइनल समीकरण पूरा भएको छ । पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड...

प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेटमा मकवानपुर सेमीफाइनल प्रवेश

हेटौँडा : बागमती प्रदेश क्रिकेट संघको आयोजनामा जारी बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघ सेमीफाइनलमा प्रवेश गरेको छ ।...