मकवानपुर गोल्डकप माघ १६ बाट
हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्ने स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट हुने भएको छ । छैटौं...
राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपः छैटौं राउण्डसम्म मकवानपुर दोस्रो स्थानमा
हेटौँडाः नेपाल बुद्धिचाल महासंघको आयोजना तथा ललितपुर स्पोर्टस् क्लबको सहकार्यमा जारी छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको पाँचौं चरणसम्मको खेलमा दोलखा...
बकैयास्तरीय फुटबल प्रतियोगिताः वडा नम्बर १ र ५ सेमिफाइनल प्रवेश
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी पाँचौं संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगिताअन्तर्गत् वडा नम्बर १ र ५ सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा सिनियरतर्फ...
नवोदय शिशु सदनमा खेलकुद सप्ताह
हेटौँडाः हेटौँडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविको खेलकुद सप्ताहको उद्घाटन गरिएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेले बुधबार...
बकैया कप फुटबल सुरु
हेटौंडाः पाँचौं बकैया कप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा बकैया–३ ले विजयी...
यु–१६ राष्ट्रिय टिमको प्रारम्भिक सूचीमा बकैयाकी भोम्जन
हेटौँडाः यु–१६ महिला फुटबलको राष्ट्रिय टिमको प्रारम्भिक सूचीमा मकवानपुरको बकैया गाउँपालिकाकी लमिन भोम्जन छनोट भएकी छिन् । राष्ट्रिय टिमको छनोटका लागि प्रारम्भिक सूचीमा बकैयाकी...
स्याङ्तान यु–१९ को ३५ जनामा छनोट
हेटौंडाः हेटौंडा फुटबल एकेडेमीकी खेलाडी सजिना स्याङ्तान यु–१९ को राष्ट्रिय टोलीमा सहभागी हुनका लागि ३५ जना महिला खेलाडीको सूचीमा पर्न सफल भएकी छिन् ।...
बकैया गोल्डकपको खेल तालिका सार्वजनिकउद्घाटन खेलमा वडा २ र ६ भिड्ने
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा मंगलबारदेखि सुरु हुने पाँचौ संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शुक्रबार सिनियर र जुनियर दुबैतर्फको खेल...
गढीमा अन्तरपालिका फुटसल हुँदै
हेटौंडाः मकवानपुरको गढी गाउँपालिकामा यही पुस २८ गतेखदेखि चौथो संस्करणको अन्तर गाउँपालिकास्तरीय शहीद रुद्र पाख्रिन/बासुदेव घिमिरे स्मृति फुटसल प्रतियोगिता हुने भएको छ । शुक्रबार...
गढीमा शिक्षक भलिबल सुरुः उद्घाटन खेलमा भानु मावि विजयी
हेटौंडाः मकवानपुरगढी गाउँपालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । रुपनारायण माध्यमिक विद्यालयको आयोजना तथा पालिका वडा नम्बर ८ सहयोगमा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको...










