केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्नः सूदुरपश्चिम पहिलो हुँदा बागमती प्रदेश दोस्रो

हेटौँडाः राष्ट्रय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको केन्द्रीयस्तरको राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार काठमाडौंको दशरथ रंगशालामा सुरु भएको प्रतियोगिता बुधबार...

केन्द्रस्तरीय राष्ट्रपति रनिङशिल्डमा मकवानपुरका तीन जनालाई स्वर्ण पदक

हेटौंडाः केन्द्रीयस्तरको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा मकवानपुरका तीन जनाले स्वर्ण जितेका छन् । एथलेटिक्सतर्फ डीना गोपाली, जिकेश सापकोटा र सुविन भ्लोनले स्वर्ण जितेका हुन् । डीनाले...

दशौं राष्ट्रिय खेलकुदको विषयमा छलफल

हेटौंडाः राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ । बुधबार त्रिपुरेश्वरस्थित राखेपको...

एन्फाद्वारा यु–१३ खेलाडी छनोट सुरु

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१३ को खेलाडी छनोट कार्यक्रम सुरु गरेको छ । १३ वर्ष उमेर समूहको राष्ट्रिय किशोर खेलाडी उत्पादन...

मेयर कप फुटबलको उपाधि ४ नम्बर वडाले जित्यो

हेटौँडाः चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि ४ नम्बर वडाले जितेको छ । बुधबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा १४ नम्बर...

हेटौंडा मेयर कप फुटबल प्रतियोगिताः उपाधिका लागि वडा नम्बर ४ र १४ भिड्दै

हेटौंडाः हेटौंडामा जारी चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दिउँसो ३ बजे हुने प्रतियोगिताको...

प्रदेशको प्रारम्भिक सूचीमा मकवानपुरका १४ जना यु–१३ खेलाडी

हेटौंडाः अखिले नेपाल फुटबल संघ (एन्फा)ले सुरु गरेको यु–१३ को प्रदेशस्तरीय प्रारम्भिक सूचीमा मकवानपुरका १४ जना छनोट भएका छन् । बागमती प्रदेश फुटबल संघले...

चौथो मेयर कप फुटबल प्रतियोगिताः वडा १३ सेमिफाइनलमा

हेटौंडाः हेटौंडामा जारी चौथो संस्करणको वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा १३ नम्बर वडा प्रवेश गरेको छ । सोमबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा...

प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्नः ६१ स्वर्णसहित बागमती प्रदेशले जित्यो उपाधि

हेटौंडाः प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हेटौंडामा सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिकाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिता आइतबार हेटौंडा–६ स्थित...

मेयर कप फुटबलको आजका खेल भोलि हुने

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत आज आइतबारका खेल भोलि सोमबार हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भइरहेको अन्तरप्रदेश...