बागमतीमा प्रिबजेट छलफल कृषि क्षेत्रमा आधुनिकीकरण गर्न विज्ञहरुको सुझाव

हेटौंडाः बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमाका लागि पूर्वबजेट छलफल भएको छ । आर्थिक मामिला योजना मन्त्रालयको आयोजनमा हेटौैंंडामा पूर्वबजेटमाथि छलफल भएको...

जग्गा फिर्ताको निर्णयप्रति आश्चर्य प्रकट गर्दै महासंघका अधिकारीले भेटे नगर प्रमुख

हेटौँडाः नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिको कार्यालय भवन निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले उपलब्ध गराएको जमिन उपमहानगरले फिर्ता लिने कार्यपालिका बैठकको निर्णयप्रति आश्चर्य...

चौघडा बचतको १६औं वार्षिकोत्सवः ३० जनाद्वारा रक्तदान

हेटौँडाः हेटौँडा–६, चौघडास्थित चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसरमा सोमबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीको १६औं वार्षिकोत्सवको अवसरमा...

ज्योति र सजिलोको एकीकृत कारोबार सुरु

हेटौँडाः हेटौँडा–२ स्थित ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हेटौँडा–४ स्थित सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडको एकीकरणपछि आइतबारबाट एकीकृत कारोबार सुरु भएको...

उद्यमशीलता तथा सीप विकास तालिम सम्पन्न

हेटौँडाः बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोग तथा हेडम्बा डेभलपमेन्ट एडभाइजर फाउण्डेशनको आयोजानामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुरमा सञ्चालित थोरै लगानीमा गर्न सकिने...

जागरणले मनायो रजत महोत्सव, संस्थापक सदस्य सम्मानित

हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत महोत्सव मनाएको छ । रजत महोत्सवको अवसरमा बुधबार सहकारीका ४९ जना...

नगरप्रमुखको प्राथमिकतामा रहेको गुन्द्रुक उद्योगलाई सम्झौता भएको ६ महिनापछि एक लाख रुपैयाँ भुक्तानी

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले हेटौँडा–१२, घलेगाउँका महिलाहरुले उत्पादन गरेको गुन्द्रुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न लागेको बताउनुभएको छ । कञ्चनजंगा कृषि...

शनिबार पनि पसल खोल्नुस्ः वाणिज्य संघ

हेटौँडाः मकवानपुर उद्योग वाणिज्य संघले शनिबार पनि पसल, व्यवसाय सुचारु गर्न अनुरोध गरेको छ । उपभोक्ताको सहजताका लागि, बजारमा देखिएको कारोबारको सिथिलतालाई मध्यनजर गर्दै...

दुग्ध सहकारी संघद्वारा आन्दोलनको चेतावनी

हेटौँडाः तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुधको भुक्तानी नभएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत...

भन्सार छलेर ल्याएका ७७ लाख रुपैयाँ बराबरको सामान प्रहरीद्वारा नियन्त्रण

हेटौँडाः भन्सार छलेर ल्याएको ७७ लाख रुपैयाँ बराबरको सामान मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार राती मकवानपुर प्रहरीले मनहरीबाट सामान बरामद गरेको हो...