हेटौंडा–१४ मा खानेपानी ट्याङ्की शिलान्यास
हेटौंडाः हेटौंडा–१४ स्थित बनेलधाप तथा कालापानीका नागरिकहरुले सहजरुपमा खानेपानी पाउने भएका छन् । उक्त क्षेत्रका करिब ४ सय घरधुरी लाभान्वित हुने उद्देश्यले शनिबार खानेपानी...
जनसेवक सहकारीको लगानी ३ करोड ५२ लाख
हेटौंडाः हेटौंडा–४ स्थित जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री...
निर्वाचितलाई सचेतको सम्मान
हेटौंडाः हालै सम्पन्न मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभामा संघको सदस्यमा निर्वाचितलाई सचेत नागरिक युवा समूहले सम्मान गरेको छ । समूहका सल्लाहकार नरेन्द्र भण्डारी र...
नवयुवाको सेयरपुँजी ३ करोड ७६ लाख
हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा शनिबार भएको छ । सहकारीका अध्यक्ष हिमप्रसाद पौडेलको अध्यक्षता तथा...
उपयोगी सहश्राव्दीको लगानी ५ करोड ८८ लाख
हेटौंडाः हेटौंडा–११, थानाभर्याङस्थित उपयोगी सहश्राव्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा शनिबार भएको छ । सहकारीका अध्यक्ष दिनेश विडारीको अध्यक्षता...
कोइलाको अभावमा निर्माण कम्पनि जोखिममा, शिवम् र रिद्धिसिद्धिले बढायो सिमेन्टको मूल्य
हेटौंडाः निर्माण सामग्री उत्पादनका लागि प्रमुख कच्चा पदार्थको रुपमा रहेको कोइलाको विश्वव्यापी संकटका कारण नेपालका निर्माण कम्पनिहरु जोखिममा पर्ने भएका छन् । कोइलाको अभावमा...
सानोपोखराको ओम अटोमोबाएल सोरुमबाट मोटरहेड कम्पनिको बाइक बिक्री सुरु
हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा–५, सानोपोखरामा ओम अटोमोबाएल बाइक सोरुमको उद्घाटन भएको छ । मोटरहेड कम्पनिको बाइकहरु बिक्री गर्ने सोरुमको हेटौंडा–५ का वडा अध्यक्ष...
नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको ५ नम्बर वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । एक करोड रुपैयाँको लागतमा निर्मित साढे दुई तल्ले भवनको बुधबार...
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण अग्रवाल विजयी
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कुमार गुप्ता (अग्रवाल) विजयी हुनुभएको छ । संघको ५४ औं र ५५ औं साधारणसभा पछि भएको निर्वाचनमा...
वाणिज्यतर्फ सदस्यमा अग्रवाल प्यानलका ३, न्यौपाने प्यानलका ४ विजयी
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्यतर्फ सदस्यमा कृष्णकुमार गुप्ता अग्रवाल समूहका ३ जना र राजकुमार न्यौपाने समूहका ४ जना निर्वाचित भएका छन् ।
बुधबार...











