Saturday, January 11, 2025

‘पछिल्लो समय पुस्तक खोज्न आउने क्रम बढेको छ’

आइतबार श्रीपञ्चमी अर्थात सरस्वती पुजाको दिन नवौं राष्ट्रिय पुस्तक दिवस मनाइएको छ । यस वर्ष मकवानपुरमा पुस्तक दिवसको अवसरमा पुस्तक व्यवसायीले विद्यालयमा शैक्षिक सामग्री...

‘विद्यार्थीको रुचि, क्षमता र स्तरअनुसारको शिक्षण सिकाई क्रियाकलाप गर्न प्रयासरत छौं’

अहिले विद्यालयहरु बन्द छन् । विद्यालयमा विद्यार्थी छैनन् । शिक्षकहरु आवश्यकताअनुसार विद्यालय पुगेर प्रशासनिक काम गरिरहेका छन् । मकवानपुरका स्थानीय सरकारहरु विद्यालय सुचारु गर्ने...

शिक्षाका कुरा, नयाँपुस्तालाई अवसर दिन अवकाश योजना ल्याएका हौं

मकवानपुरगढी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम घलानसँग समसामयिक शैक्षिक सवालमा समृद्ध समाज दैनिकका लागि डीबी बर्तौलाले गर्नुभएकोे कुराकानी । समाजः मकवानपुरगढी गाउँपालिकामा शिक्षाको अवस्था के–कस्तो...

मकवानपुरमा झण्डै ५० प्रतिशत जनगणना सकियो

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना भइरहेको छ । मकवानपुरमा पनि राष्ट्रिय जनगणना–२०७८ प्रभावकारी ढंगले अघि बढेको बागमती प्रदेश जनगणना कार्यालयका प्रदेश जनगणना अधिकारी...

जनगणना भएको एक वर्षपछि तथ्यांक सार्वजनिक हुने

हेटौंडाः मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ नेपालमा कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गरिने भएको छ । तथ्यांक विभागले ४०...

मकवानपुरे साहित्यमा सबल पक्ष धेरै छन्

महिलालाई पुरुषले हेर्ने दृष्टिकोण फरक छ । महिलाहरु पनि समाजका सबै क्षेत्रमा पुरुषसरह अघि बढिरहेका छन् । साहित्य संगम मकवानपुरको ३४ वर्षको इतिहासमा पहिलो...

शिक्षामा स्थानीय तहको जिम्मेवारी अर्थपूर्ण हुनुपर्ने

शैक्षिक गतिविधि तथा शिक्षा क्षेत्रमा भएका समस्याको समाधान गर्ने उद्देश्यले रेडियो निकास ९३.४ मेघाहर्जका कार्यक्रम सञ्चालक डीबी बर्तौलाले विद्यालय सञ्चालनलगायत शिक्षक नियुक्तिमा भएका अनियमितताबारे...

सामाजिक सञ्जालको दुरुपयोगले आत्महत्याका घटनामा वृद्धि

मकवानपुरमा आत्महत्याको घटना बढ्दै गएको छ । मकवानपुरमा चालु आर्थिक बर्षको साउन महिनामा मात्र १२ जनाले आत्महत्या गरेका छन् । साउन महिनामा भएको आत्महत्याका...

प्रतिपक्षको नजरमा हेटौंडा उपमहानगरले काम गरेको देखिएन

स्थानीय तहमा निर्वाचन भएर आएका जनप्रतिनिधहरु झण्डै पाँचौं वर्षमा छन् । केही समयपछि स्थानीय तहको चुनाव पनि आउँदैछ । गएको चुनावमा एमालेका तर्फबाट हेटौंडा...

आफू बालविवाह नगरौं र अरुलाई पनि गर्न नदिऔं

बालविवाह गर्नु नेपालमा कानुनीरुपमा अपराध मानिन्छ । केही वर्ष आगाडिसम्म अभिभावकले नै बालबालिकाको जबरजस्ती विवाह गरिदिने प्रचलन थियो । जब अभिभावक बालविवाहबारे सचते बन्दै...

ताजा अपडेट

धेरैले हेरेको