हेटौँडाः हेटौँडा बजारको बुद्धचोकमा योपरी पाक्दै छ। नेवा देय दबु र नेवा साँस्कृतिक पुचस्ले छुट्टाछुट्टै स्टल बनाएर योमरी पकाइरहेको छ। योमरी पकाउन महिलाहरु मौलिक पोशाक हाकुपटासीमा सजिएका छन्।




बुद्धचोकमा योमरी तयार गरिँदै ।
आज १ बजेदेखि योमरी निशूल्क वितरण गरिने नेवा देय दबु हेटौँडा उपमहानगर समितिकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभएको छ।