आचार्य ॐ कारेश्वरानन्द अवधूत

माटो औषधीय गुणः चिसो पानीको माटो–पट्टीले छालालाई खुम्च्याउछ । यसरी भएको सङ्कोचनबाट तहमा रहेको रगत अवयवहरुको गहिरो भागमा पुगेर त्यहाँका कोषहरुलाई शुद्ध गर्छ र पोषण दिन्छ । भित्री अंगहरुमा जमावट भएको रगत हटेर सूजन र दुइवा भगाउन्छ । यस्तै घाउ भर्नको लागि पनि माटो पट्टीको प्रयाग गर्नु उचित मानिन्छ ।

टाउकोको लागि चिसो माटो–पट्टीको प्रयोगः यसको लागि टाउकोमा सक्दो कपाल कम हुनुपर्छ वा कपाल पानीले भिजाउनुपर्छ । चिसो लागेर रुघा लागेको आशाङ्का वा कमजोर रोगीमा माटो सिधै कपालमा नटासिने गरी पट्टी लगाउनुपर्छ ।

उपयोगः अनिद्रा, चक्कर आउने,टाउको दुखाइ, टाउको भारी लाग्ने, नाकबाट रगत निक्लिने, हलुका बेहोशी,मुच्र्छा वा फीट ( महिलाहरुमा हिस्टीरिया ), मेनिन्जाइटिस (मस्तिष्क आवरणको सूजन ), उच्च रक्तचाप, कपाल झर्ने, फुल्ने, चाइँया इत्यादिमा राम्रो प्रभाव दिन्छ ।

सबभन्दा राम्रो समय होः दिउसो खाना खाएर एक घण्टापछि वा राति सुत्नुभन्दा अगाडी अथवा नुहाउनुभन्दा पहेलो गर्मीमा निधारमाथि लिने ।

आँखाको विकारः आँखा दुख्ने, सूजन, रातोपन, चस्माको नम्बर उतार्नको लागि माटोको पट्टीव्यवहार गरिन्छ । २० –३० मिनेटमा नै तातो हुनुको कारणले बद्लिनुपर्छ ।

पेटको रोगहरुमाः कब्ज (पेट सफ नहुनु ) वायु, अल्सर, बदहजम इत्यादिमा पेट र तल पेटमा माटो पट्टी राखिन्छ । कमजोरीको अवस्थामा चिसो कटिस्नान ( हिपलाथ ) लिनु असुविधा भएमा उपयुक्त माटो पट्टीद्धारा लाभ प्राप्त गर्न सकिन्छ ।

यसको लागि राम्रो समयः बिहानै ५/६ बजे प्रातःकालीन कर्म पछि पेट खाली भएको अवस्थामा हुन्छ । या दिउसो भोजन गरेर ३ घण्टापछि वा राति भोजनको २ घण्टापछि आधा देखि एक घण्टासम्म राख्न सकिन्छ ।

मलद्धारको रोगः बवासरि हरषा, भगान्दार, फिस्टुला प्रोलेक्स (गुदभ्रशं – बाहिर निक्लनु) मा लाभ गर्छ ।
छालाको रोगहरुमाः दाद, चिलाउने, कुष्टरोग(कोढ) जस्ता रक्तपित्त दोषहरुमा प्रथम १५–३० मिनेट घाममा बसेर सुर्य स्नान लिने । त्यसपछि सर्वाङ्गमा माटो लेपेर छायामा शीतल हावामा बसेर वा घाममै बसेर सुकाउनुपर्छ । त्यसपछि पानीबाट माटो सफा गरेर कागतीको रसबाट मालिस गर्ने र नरिवलको तेल लगाएर स्नान गर्ने, खुल्ला घाउमा झिङ्गाहरु नबसुन त्यसका लागि गाईँको गोबरबाट बनेको (जलेको) खरानी सफा गरेर लगाउनुपर्छ ।

कमजोरी ,स्नायुविकार, छालारोग, धातुविकार जलेपछि गिलो माटो भएको खाल्डोमा रोगीलाई सुताउन सकिन्छ । घाउ,खटिरा, गप्तरोग(भिरङरगी,सुजाक) इत्यादि जलेपछि वा पोलेपछि,चोट लागेमा माटोको पट्टी विशेष अवस्था अनुसार र स्नानहरुमा व्यवहार गर्न सकिन्छ ।अवश्यकता अनुसार नीमको पात पानी, नरिवल तेल वा घीउको प्रयोग वाञ्छनीय छ ।

ताते माटो पट्टीः शरीरमा कुनैपनि स्थानमा सूजन, पिडा, निमोनिया, सानो वा ठुलो आन्द्रा फियो सुन्निएको, कब्जियत, ग्यास विकार, घाउ खटिरा पकाउनमा तातो माटोको पट्टीको प्रयोगबाट आराम पाइन्छ ।

विष, सर्पले टोकेको,अवस्थामा घाटीँसम्म हिलो माटोको खाल्डोमा राखेको व्यत्तिको शरीरको विष सम्पुर्ण हटेर निको भएको उदाहरण पनि छ ।तर यस्तो चिकित्साको विशेषज्ञको रेखदेखमा मात्र सम्भव छ ।

टाउकोको लागि चिसो माटो–पट्टीको प्रयोगः यसको लागि टाउकोमा सक्दो कपाल कम हुनुपर्छ वा कपाल पानीले भिजाउनुपर्छ । चिसो लागेर रुघा लागेको आशाङ्का वा कमजोर रोगीमा माटो सिधै कपालमा नटासिने गरी पट्टी लगाउनुपर्छ ।

उपयोगः– अनिद्रा, चक्कर आउने,टाउको दुखाइ, टाउको भारी लाग्ने, नाकबाट रगत निक्लिने, हलुका बेहोशी,मुच्र्छा वा फीट ( महिलाहरुमा हिस्टीरिया ), मेनिन्जाइटिस (मस्तिष्क आवरणको सूजन ), उच्च रक्तचाप, कपाल झर्ने, फुल्ने, चाइँया इत्यादिमा राम्रो प्रभाव दिन्छ ।

सबभन्दा राम्रो समय होगः– दिउसो खाना खाएर एक घण्टापछि वा राति सुत्नुभन्दा अगाडी अथवा नुहाउनुभन्दा पहेलो गर्मीमा निधारमाथि लिने ।

आँखाको विकारमागः– आँखा दुख्ने, सूजन, रातोपन, चस्माको नम्बर उतार्नको लागि माटोको पट्टीव्यवहार गरिन्छ । २० –३० मिनेटमा नै तातो हुनुको कारणले बद्लिनुपर्छ ।

पेटको रोगहरुमागः– कब्ज (पेट सफ नहुनु ) वायु, अल्सर, बदहजम इत्यादिमा पेट र तल पेटमा माटो पट्टी राखिन्छ । कमजोरीको अवस्थामा चिसो कटिस्नान ( हिपलाथ ) लिनु असुविधा भएमा उपयुक्त माटो पट्टीद्धारा लाभ प्राप्त गर्न सकिन्छ ।

यसको लागि राम्रो समययः– बिहानै ५÷६ बजे प्रातःकालीन कर्म पछि पेट खाली भएको अवस्थामा हुन्छ । या दिउसो भोजन गरेर ३ घण्टापछि वा राति भोजनको २ घण्टापछि आधा देखि एक घण्टासम्म राख्न सकिन्छ ।

मलद्धारको रोगः बवासरि हरषा, भगान्दार, फिस्टुला प्रोलेक्स (गुदभ्रशं – बाहिर निक्लनु) मा लाभ गर्छ ।
छालाको रोगहरुमाः– दाद, चिलाउने, कुष्टरोग(कोढ) जस्ता रक्तपित्त दोषहरुमा प्रथम १५–३० मिनेट घाममा बसेर सुर्य स्नान लिने । त्यसपछि सर्वाङ्गमा माटो लेपेर छायामा शीतल हावामा बसेर वा घाममै बसेर सुकाउनुपर्छ । त्यसपछि पानीबाट माटो सफा गरेर कागतीको रसबाट मालिस गर्ने र नरिवलको तेल लगाएर स्नान गर्ने, खुल्ला घाउमा झिङ्गाहरु नबसुन ्यसका लागि गाइको गोबरबाट बनेको (जलेको) खरानी सफा गरेर लगाउनुपर्छ ।