हेटौंडाः मकवानपुर जिल्लामा सोमबार बिहान ३९ जना कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार ११ महिला र २८ जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये हेटौंडा उपमहानगरपालिकाका ३१ जना, भीमफेदी गाउ“पालिकाका २ जना र थाहा नगरपालिकाका ६ जना रहेका छन् ।